२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ६ जनामा कोभिड संक्रमण, १३ जना निको भए

थप ६ जनामा कोभिड संक्रमण, १३ जना निको भए


काठमाडौँ – थप ६ जना कोभिड-१९ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा थप प ६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ जना संक्रमित निको भएका छन्। सोमबार सक्रिय संक्रमितको संख्या १०२ छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ