२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप १९ जना कोभिड पुष्टि, १२ निको भए

नेपालमा थप १९ जना कोभिड पुष्टि, १२ निको भए


काठमाडौं-नेपालमा थप १९ जना कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १९ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा १२ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६७ हजार २ सय ८१ ४ पुगेको छ । नेपालमा संक्रमणमुक्त हुने दर ९८.८ प्रतिशत रहेको छ ।

आइतबार सक्रिय संक्रमितको संख्या १ सय ६ जना रहेको छ ।

नेपाल कोभिड—१९ बाट अहिलेसम्म ११ हजार ९ सय ५२ जनाले ज्यान गुमाएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ