गृहपृष्ठ ∕ समाचार ∕ कोभिड अपडेट : १२ जना थपिए, १६ जना संक्रमणमुक्त कोभिड अपडेट : १२ जना थपिए, १६ जना संक्रमणमुक्त हेल्थ आवाज मंगलबार, २०७९ जेठ ३१ गते, १७:०७ मा प्रकाशित काठमाडौँ – नेपालमा थप १२ जना कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२ जना संक्रमित थपिएका हुन् । यस्तै, थप १६ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको पछिल्लो विवरण अनुसार १ हजार ४७३ जनाको पीसीआर नमुना परीक्षण गर्दा ७ जनामा र ८६८ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टी भएको हो । त्यसैगरी, मंगलबार सक्रिय संक्रमितको संख्या ९३ रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिमको बजेटमा स्वास्थ्यः प्रदेश सांसदको स्वास्थ्य बीमादेखि पोषण सुधारसम्म डडेल्धुरा अस्पताल विकास समितिका पूर्व अध्यक्ष सिंह विरुद्ध विशेष अदालत… पोखरा महानगरपालिकामा १० वर्ष जागिर खाएकी अहेबको शैक्षिक प्रमाणपत्र नक्कली धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रका बेथितीबारे भक्तपुरका नागरिक जवाफ माग्दैं… एक वर्षभित्र मनमोहन प्राविधिक विश्वविद्यालयको अस्पताल सञ्चालन गरिने स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि स्वास्थ्यमन्त्री पौडेलको आठ बुँदे प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत धेरै पढिएका १ Breaking: स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. लोहनीद्वारा राजीनामा २ स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत ३ महाराजगंज मेडिकल क्याम्पसका विद्यार्थी समुदाय स्वास्थ्य निरुपण कार्यक्रमका लागि नुवाकोटमा ४ प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ ५ स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण ६ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य सेवातर्फ सिंजा गाउँपालिका पहिलो सुदूरपश्चिमको बजेटमा स्वास्थ्यः प्रदेश सांसदको स्वास्थ्य बीमादेखि पोषण सुधारसम्म सफल हस्पिटल ११ औं वर्षमा प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ एचडिसिएस नमुना सामुदायिक अस्पतालमा निःशुल्क शिविर पोखरा महानगरपालिकामा १० वर्ष जागिर खाएकी अहेबको शैक्षिक प्रमाणपत्र नक्कली बाँकेको नरैनापुरमा ४ जनाको मृत्यु, कारण खोज्दैं स्वास्थ्यकर्मी धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रका बेथितीबारे भक्तपुरका नागरिक जवाफ माग्दैं स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवातर्फ सिंजा गाउँपालिका पहिलो सुदूरपश्चिमको बजेटमा स्वास्थ्यः प्रदेश सांसदको स्वास्थ्य बीमादेखि पोषण सुधारसम्म सफल हस्पिटल ११ औं वर्षमा प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ एचडिसिएस नमुना सामुदायिक अस्पतालमा निःशुल्क शिविर पोखरा महानगरपालिकामा १० वर्ष जागिर खाएकी अहेबको शैक्षिक प्रमाणपत्र नक्कली बाँकेको नरैनापुरमा ४ जनाको मृत्यु, कारण खोज्दैं स्वास्थ्यकर्मी धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रका बेथितीबारे भक्तपुरका नागरिक जवाफ माग्दैं स्वास्थ्य मन्त्रालयमा