२०८१ असार ५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप २८ जनामा कोभिड-१९ संक्रमण पुष्टि

नेपालमा थप २८ जनामा कोभिड-१९ संक्रमण पुष्टि


काठमाडौँ – थप २८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो।

यस्तै, १० जना संक्रमित निको भएका छन्।

सोमबार सक्रिय संक्रमितको संख्या १सय २० रहेको मन्त्रालयले जनाएको हो।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ