गृहपृष्ठ ∕ समाचार ∕ डा. सन्दुक रुइत पद्यश्री गौरव पुरस्कारबाट सम्मानित डा. सन्दुक रुइत पद्यश्री गौरव पुरस्कारबाट सम्मानित हेल्थ आवाज आईतबार, २०७९ असोज २३ गते, १८:२० मा प्रकाशित काठमाडौं-वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले पद्यश्री गौरव पुरस्कारबाट सम्मानित भएका छन् । आइतबार खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानद्वारा पहिलो ‘पद्मश्री गौरव पुरस्कार’ डा. रुइतलाई प्रदान गरिएको हो । प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले उक्त पुरस्कार डा. रुइतलाई प्रदान गरेका हुन् । गत वर्ष प्रतिष्ठानले नयाँ पुरस्कारका रुपमा पद्मश्री गौरव पुरस्कारको घोषणा गरेको थियो । समाजलाई गौरवपूर्ण योगदान दिने विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वलाई पद्मश्री गौरव पुरस्कारद्वारा सम्मानित गरिने प्रतिष्ठानले जनाएको छ। सोहीअनुरुप पहिलो पटक पद्मश्री गौरव पुरस्कार लाखौं मानिसलाई संसार देख्न सहयोग गर्ने डा. रुइतलाई पुरस्कार प्रदान गरिएको हो । पूर्वी नेपालको ताप्लेजुंगको दुर्गम हिमाली गाउँमा जन्मिएका डा. रुइतकै नेतृत्वमा प्रतिष्ठित तिलगंगा आँखा अस्पताल स्थापना भएको हो । सरल र कम खर्चमा मोतीविन्दुको शल्यक्रिया गरिने पद्धति ‘रुइतेक्टोमी’का लागि डा. रुइत विश्वमै परिचित छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने अर्बपति बिल गेट्सलाई कोभिड संक्रमण स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन कालिकोट अस्पतालमा सिएस प्रविधिबाट सफल प्रसूति यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने अर्बपति बिल गेट्सलाई कोभिड संक्रमण स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन कालिकोट अस्पतालमा सिएस प्रविधिबाट सफल प्रसूति