२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसबै अस्पतालमा न्युनतम सेवा मापदण्ड लागू गर्ने नवनियुक्त स्वास्थ्य मन्त्रीको पहिलो निर्णय

सबै अस्पतालमा न्युनतम सेवा मापदण्ड लागू गर्ने नवनियुक्त स्वास्थ्य मन्त्रीको पहिलो निर्णय


काठमाडौं – नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले पद बहाली गर्दै न्यूनतम सेवा मापदण्ड लागू गर्ने सम्बन्धी पहिलो निर्णय गरेका छन् ।

मङ्गलवार पद तथा गोपनीयताको शपथ ग्रहण गरेर पद बहाली गरेसँगै उनले सबै अस्पतालमा न्यूनतम सेवा मापदण्ड लागू गर्ने  निर्णयमा हस्ताक्षर गरेका हुन् ।

त्यस्तै स्वास्थ्य राज्यमन्त्री डा. तोषिमा कार्कीले पनि आज पद बहाली गरेकी छिन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ