२०८३ असोज २८, बुधबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ सबै अस्पतालमा न्युनतम सेवा मापदण्ड लागू गर्ने नवनियुक्त स्वास्थ्य मन्त्रीको पहिलो निर्णय

सबै अस्पतालमा न्युनतम सेवा मापदण्ड लागू गर्ने नवनियुक्त स्वास्थ्य मन्त्रीको पहिलो निर्णय


काठमाडौं – नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले पद बहाली गर्दै न्यूनतम सेवा मापदण्ड लागू गर्ने सम्बन्धी पहिलो निर्णय गरेका छन् ।

मङ्गलवार पद तथा गोपनीयताको शपथ ग्रहण गरेर पद बहाली गरेसँगै उनले सबै अस्पतालमा न्यूनतम सेवा मापदण्ड लागू गर्ने  निर्णयमा हस्ताक्षर गरेका हुन् ।

त्यस्तै स्वास्थ्य राज्यमन्त्री डा. तोषिमा कार्कीले पनि आज पद बहाली गरेकी छिन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ