२०८१ साउन ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआज थप २ जनामा कोभिड संक्रमण, ३ जना संक्रमणमुक्त

आज थप २ जनामा कोभिड संक्रमण, ३ जना संक्रमणमुक्त


काठमाडौं- नेपालमा आज थप २ जनामा कोभिड संक्रमण भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा थप २ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यो सँगै संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८९ हजार ९ सय ५५ पुगेको छ ।
हाल नेपालमा कोभिड-१९ सक्रिय संक्रमित संख्या २९ जना पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ