गृहपृष्ठ ∕ समाचार ∕ आज थप २ जनामा कोभिड संक्रमण, ३ जना संक्रमणमुक्त आज थप २ जनामा कोभिड संक्रमण, ३ जना संक्रमणमुक्त हेल्थ आवाज शुक्रबार, २०७९ चैत्र १० गते, १५:५४ मा प्रकाशित काठमाडौं- नेपालमा आज थप २ जनामा कोभिड संक्रमण भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा थप २ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ३ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यो सँगै संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८९ हजार ९ सय ५५ पुगेको छ । हाल नेपालमा कोभिड-१९ सक्रिय संक्रमित संख्या २९ जना पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार देशकै पूरानो ‘सिंहदरबार वैद्यखाना’ बन्दको संघारमा, २ महिनादेखि औषधी उत्पादन… बझाङबाट बिरामी बोकेर धनगढी आएको एम्बुलेन्समा चरेस स्वीकृत दरबन्दीबाहेकका स्वास्थ्यकर्मीको विवरण पठाउन पालिकालाई स्वास्थ्य मन्त्रालयको परिपत्र विपीमा प्रतिष्ठानमा नेपालकै पहिलो थ्रीडी चाल एनालाइसिस ल्याब स्थापना संसदीय समितिद्वारा प्रस्तावित गेटा विश्वविद्यालयको अनुगमन जनस्वास्थ्य चिकित्सक समाजको अध्यक्षमा डा जोशी धेरै पढिएका १ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु २ युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड ४ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर ५ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ६ सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट ७ बेलगाम स्वास्थ्य मन्त्री बस्नेत, निरिह स्थायी सरकार ट्रेण्डिङ युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ कालीकोटका गाउँ–गाउँमा औषधी पसल, बिरामीलाई खुवाउँछन् कडा खालका औषधी कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द बझाङबाट बिरामी बोकेर धनगढी आएको एम्बुलेन्समा चरेस कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड संसदीय समितिद्वारा प्रस्तावित गेटा विश्वविद्यालयको अनुगमन देशकै पूरानो ‘सिंहदरबार वैद्यखाना’ बन्दको संघारमा, २ महिनादेखि औषधी उत्पादन ठप्प शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ कालीकोटका गाउँ–गाउँमा औषधी पसल, बिरामीलाई खुवाउँछन् कडा खालका औषधी कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द बझाङबाट बिरामी बोकेर धनगढी आएको एम्बुलेन्समा चरेस कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड संसदीय समितिद्वारा प्रस्तावित गेटा विश्वविद्यालयको अनुगमन देशकै पूरानो ‘सिंहदरबार वैद्यखाना’ बन्दको संघारमा, २ महिनादेखि औषधी उत्पादन ठप्प शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ