२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा एकैदिन थप ९८ जनामा कोभिड-१९ संक्रमण

नेपालमा एकैदिन थप ९८ जनामा कोभिड-१९ संक्रमण


काठमाडौं—नेपालमा थप ९८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २८ जनामा कोभिड-१९ पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा २८ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् ।

पछिल्ला केही दिनयता कोभिड-१९ को सबभेरियन्ट ओमिक्रोन एक्सबीबी.१.१६ को संक्रमण देखिएसँगै संक्रमित संख्या बढ्दैं गएको छ । बुधबारसम्म नेपालमा ३ सय २२ जना सक्रिय संक्रमित रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ