गृहपृष्ठ ∕ समाचार ∕ नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. कोइराला नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. कोइराला नियुक्त हेल्थ आवाज आईतबार, २०७६ कात्तिक १७ गते, १४:२४ मा प्रकाशित काठमाडौं–नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइराला नियुक्त भएका छन् । मन्त्रीपरिषदको आईतबार बसेको बैठकले डा. कोइरालालाई नियुक्त गरेको हो । यसअघि शिक्षामन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको कमिटीले कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति बनाउन सिफारिस गरेको थियो । तर, त्यसको निर्णय नहुँदै उनलाई काउन्सिलको अध्यक्षम नियुक्त गरिएको हो । काउन्सिल अध्यक्षको कार्यकाल ४ वर्षको हुनेछ । डा. कोइरालाको नियुक्तीसँग काउन्सिलका बेतिथि हट्ने र धेरै सुधार आउने अनुमान गरिएको छ । कोइरालाको नियुक्तीसँगै त्रिविको उपकूलपतिमा काउन्सिलका पूर्वअध्यक्ष डा धर्मकान्त बास्कोटाको सम्भावना बढेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार काठमाडौं क्यान्सर सेन्टरले नेपालमै पहिलोपटक सञ्चालनमा ल्यायो कार-टी सेल थेरापी… खर्च जुटाउन नसक्ने बालबालिकाको मुटुको उपचारका लागि गंगालाललाई एभरेस्ट बैंकको… आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारकै क्रममा वीर अस्पतालमा… ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले लिए सपथ गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर… ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, यस्ता छन् नयाँ… धेरै पढिएका १ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान २ शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा ढिलाइ ३ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ४ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ५ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला ६ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ७ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन TFN ट्रेण्डिङ गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर... सेती प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सकको पदमा नै दरखास्त परेन काठमाडौं क्यान्सर सेन्टरले नेपालमै पहिलोपटक सञ्चालनमा ल्यायो कार-टी सेल थेरापी सेवा पूर्वाञ्चल विश्वविद्यालयमा ‘मेडिकल युग’ को सुरुवात आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारकै क्रममा वीर अस्पतालमा मृत्यु ६ वर्ष बितिसक्दा पनि जनमैत्री अस्पतालका चिकित्सकले पाएनन् १ करोड बढी पारिश्रमिक नेपाली स्वास्थ्य क्षेत्रको संरचनागत परिवर्तनको रोडम्याप अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर... सेती प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सकको पदमा नै दरखास्त परेन काठमाडौं क्यान्सर सेन्टरले नेपालमै पहिलोपटक सञ्चालनमा ल्यायो कार-टी सेल थेरापी सेवा पूर्वाञ्चल विश्वविद्यालयमा ‘मेडिकल युग’ को सुरुवात आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारकै क्रममा वीर अस्पतालमा मृत्यु ६ वर्ष बितिसक्दा पनि जनमैत्री अस्पतालका चिकित्सकले पाएनन् १ करोड बढी पारिश्रमिक नेपाली स्वास्थ्य क्षेत्रको संरचनागत परिवर्तनको रोडम्याप अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर