गृहपृष्ठ ∕ समाचार ∕ भरतपुर अस्पतालले मुटुरोगका बिरामीलाई औषधी निःशुल्क उपलब्ध गराउने भरतपुर अस्पतालले मुटुरोगका बिरामीलाई औषधी निःशुल्क उपलब्ध गराउने हेल्थ आवाज सोमबार, २०८० असोज ८ गते, १२:२० मा प्रकाशित चितवन– भरतपुर अस्पतालले मुटुरोगका बिरामीको उपचारमा लाग्ने औषधी निःशुल्क प्रदान गर्ने भएको छ । बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयको निति तथा कार्यक्रम अनुसार अस्पतालले मुटुरोगका बिरामीको उपचारमा लाग्ने औषधी निशुल्क प्रदान गर्न सम्झौता भएको हो । अस्पतालमा उक्त विषयमा आयोजित एक कार्यक्रममा अस्पताल व्यवस्थापन पक्ष र बागमती प्रदेश सरकारका तर्फबाट स्वास्थ्यमन्त्री उत्तम जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतामा हस्ताक्षर पछि स्वास्थ्यमन्त्री जोशीले सम्झौतापत्र भरतपुर अस्पतालका मेसु पौडेललाई हस्तान्तरण गरे । साथै अस्पताल हातामा रहेको ब्लड बैंकका लागि रगत आवस्यक पर्ने बागमती प्रदेश निवासी विपन्न बिरामीहरुलाई निशुल्क ब्लड प्रदान गर्ने समेत सम्झौता भएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक… कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि… सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको… धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ३ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ६ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ७ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु TFN ट्रेण्डिङ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला वरिष्ठ बाल रोग विशेषज्ञ डा. दुर्गा प्रधानको निधन, जसले भेरी अस्पतालमै २४ वर्ष बिताएका थिए त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् My Journey Against Myeloma शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला वरिष्ठ बाल रोग विशेषज्ञ डा. दुर्गा प्रधानको निधन, जसले भेरी अस्पतालमै २४ वर्ष बिताएका थिए त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् My Journey Against Myeloma शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त