गृहपृष्ठ ∕ समाचार ∕ बागमतीका सबै प्रादेशिक अस्पतालमा फिजियोथेपापिस्टको दरबन्दी थप्न प्रदेश स्वास्थ्यमन्त्रीको पहल बागमतीका सबै प्रादेशिक अस्पतालमा फिजियोथेपापिस्टको दरबन्दी थप्न प्रदेश स्वास्थ्यमन्त्रीको पहल हेल्थ आवाज आईतबार, २०८० मंसीर १७ गते, १४:०२ मा प्रकाशित भरतपुर– बागमती प्रदेशका सबै प्रादेशिक अस्पतालहरूमा फिजियोथेपापिस्टको दरबन्दी थपका लागि पहल गरिने भएको छ । चितवनमा आयोजित नेपाल फिजियोथेरापी संघको ११औँ अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै बागमती प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री उत्तम जोशीले प्रदेशका सबै प्रादेशिक अस्पतालमा दरबन्दी थपका लागि पहल गरिने बताएका हुन् । मन्त्री जोशीले चिकित्सा पद्धतिमा फिजियोथोपी निकै प्रभावकारी हुने भन्दै प्रदेशका १३ वटै अस्पतालमा दरबन्दीका लागि प्रस्ताव भइसकेको र भक्तपुर, सिन्धुली, नुवाकोटमा स्वीकृति गरेर पठाइसकेको बताए । अस्पतालहरूमा फिजियोथेरापिस्ट थोरै भएका कारण बिरामीले पाउनुपर्ने जति सेवा पाउन नसकेको भन्दै उनले सबै प्रादेशिक अस्पतालहरूमा फिजियोथेपापिस्टको दरबन्दी थपका लागि पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका… वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग… अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख… ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी ३ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ४ फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ७ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग TFN ट्रेण्डिङ सिटामोलको समेत अभाव हुने जजारकोटमा ३० करोडको लागतमा अस्पताल बन्दै कर्मचारीलाई कोरोना देखिएपछि स्वास्थ्य सेवा महाशाखा सिल कर्णालीमा जटिल रोगको उपचारको अभाव करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सकलाई काउन्सिलको आग्रह डा. ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ आउँदै कर्णाली प्रदेशमा थप ८६ जनामा कोरोना पुष्टि नेपालगन्ज उद्योग वाणिज्य संघले मास्क वितरण गर्दै सिटामोलको समेत अभाव हुने जजारकोटमा ३० करोडको लागतमा अस्पताल बन्दै कर्मचारीलाई कोरोना देखिएपछि स्वास्थ्य सेवा महाशाखा सिल कर्णालीमा जटिल रोगको उपचारको अभाव करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सकलाई काउन्सिलको आग्रह डा. ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ आउँदै कर्णाली प्रदेशमा थप ८६ जनामा कोरोना पुष्टि नेपालगन्ज उद्योग वाणिज्य संघले मास्क वितरण गर्दै