गृहपृष्ठ ∕ समाचार ∕ बझाङबाट बिरामी बोकेर धनगढी आएको एम्बुलेन्समा चरेस बझाङबाट बिरामी बोकेर धनगढी आएको एम्बुलेन्समा चरेस हेल्थ आवाज सोमबार, २०८० मंसीर २५ गते, १६:३७ मा प्रकाशित धनगढी—धनगढीमा झण्डै तीन किलो चरेससहित बझाङका एम्बुलेन्स चालक समातिएका छन् । सोमबार बझाङको रायल स्वास्थ्य केन्द्रको एम्बुलेन्सका चालक २ किलो ८ सय ग्राम चरेससहित धनगढीमा समातिएका हुन्। बझाङबाट बिरामी ल्याएर धनगढी आएका एम्बुलेन्स चालक केदारस्यु गाउँपालिका ३ का ३७ वर्षीय रामबहादुर खातीबाट चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनलाई धनगढी ३ स्थित बोराडाँडी क्षेत्रबाट सुदूरपश्चिम प्रदेश प्रहरीको आरआईटी, संघीय प्रहरीको टिम, जिप्रका कैलाली र वडा प्रहरी कार्यालय धनगढीको संयुक्त टोलीले पक्राउ गरेको हो । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आयुर्वेदिक औषधि उत्पादन विदेश निर्यातका लागि सघाउन जिएमपी प्रमाणपत्र दिइने परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको आईभीएफ निःसन्तान दम्पत्तिका लागि… विदेशी औषधि कम्पनीको जिएमपी अडिटमा आर्थिक चलखेल भएको भन्दैं अख्तियारमा… स्वास्थ्यजस्तो संवेदनशील क्षेत्र उपभोक्ता ऐनको दायरामा पार्नु हुँदैन : चिकित्सकहरु चिकित्सक आन्दोलनको असरः उपचार नपाएर बिरामीको बेहाल जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न ४ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ७ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार Kalpana Craft ट्रेण्डिङ विदेशी औषधि कम्पनीको जिएमपी अडिटमा आर्थिक चलखेल भएको भन्दैं अख्तियारमा उजुरी जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको आईभीएफ निःसन्तान दम्पत्तिका लागि बरदान मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री विदेशी औषधि कम्पनीको जिएमपी अडिटमा आर्थिक चलखेल भएको भन्दैं अख्तियारमा उजुरी जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको आईभीएफ निःसन्तान दम्पत्तिका लागि बरदान मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री