गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौं महानगरद्वारा वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत सम्मानित काठमाडौं महानगरद्वारा वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत सम्मानित हेल्थ आवाज शुक्रबार, २०८० मंसीर २९ गते, ११:५४ मा प्रकाशित photo:https://nepalmatha.blogspot.com/ काठमाडौं—वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइत सम्मानित भएका छन् । शुक्रबार काठमाडौं महानगरपालिकाले २९ औं वार्षिकोत्सवको अवसरमा डा. रुइतलगायतलाई १ लाख ५० हजार रुपैयाँ नगदसहित सम्मानित गरेको हो । सम्मानित भएका उनलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मान पत्र हस्तान्तरण गरेका थिए । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले दोसल्ला ओढाएर सम्मान गरेका थिए । महानगरकी उपप्रमुख सुनिता डंगोलले भने चेक हस्तान्तरण गरेकी थिइन् । नेपालका वैश्विक ब्राण्डका रुपमा चिनिएका डा. रुइतले मोतियाविन्दुको उपचारका संसारकै सस्तो प्रविधि भित्र्याएका हुन् । तिलगंगा आँखा प्रतिष्ठान स्थापनामा महत्वपूर्ण भूमिका खेलेका उनी अहिले संसारभर पुगेर आँखा नदेख्ने बिरामीहरुको उपचार गरिररहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस… स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ३ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ४ दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ ५ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व ६ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ७ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा TFN ट्रेण्डिङ उपाध्यक्षमा डा. पौडेलकाे, सदस्यमा डा. अग्रवालको अग्रता कायमै वीरमा प्रमुख विशेषज्ञसहित ८ सय ३१ पुल* दरबन्दी थप, प्रशासनमा सहसचिव मेलानले प्रयोगशाला परीक्षण शुल्क निर्धारण गर्न स्वास्थ्य मन्त्रालयको गरायो ध्यानाकर्षण धनगढीमा स्वस्तिक कार्डियो हस्पिटल संचालनमा आउँदै महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण, लक्षण र उपचार ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं उपकरण खरिदको १५ लाख बजेट फ्रिज हुँदैं, फिजियोथेरापी सेवा ठप्प हुँदा बिरामीले पाए सास्ती डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ उपाध्यक्षमा डा. पौडेलकाे, सदस्यमा डा. अग्रवालको अग्रता कायमै वीरमा प्रमुख विशेषज्ञसहित ८ सय ३१ पुल* दरबन्दी थप, प्रशासनमा सहसचिव मेलानले प्रयोगशाला परीक्षण शुल्क निर्धारण गर्न स्वास्थ्य मन्त्रालयको गरायो ध्यानाकर्षण धनगढीमा स्वस्तिक कार्डियो हस्पिटल संचालनमा आउँदै महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण, लक्षण र उपचार ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं उपकरण खरिदको १५ लाख बजेट फ्रिज हुँदैं, फिजियोथेरापी सेवा ठप्प हुँदा बिरामीले पाए सास्ती डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ