गृहपृष्ठ ∕ समाचार ∕ प्रा.डा. रमेश सिंह सिल्भरलाइन अस्पतालको अर्थोपेडिक्स विभाग प्रमुख प्रा.डा. रमेश सिंह सिल्भरलाइन अस्पतालको अर्थोपेडिक्स विभाग प्रमुख हेल्थ आवाज मंगलबार, २०८० फागुन १५ गते, १६:५७ मा प्रकाशित काठमाडौं—वरिष्ठ अर्थोपेडिक्स सर्जन प्रा.डा. रमेश सिंह सिल्भरलाइन अस्पतालको अर्थोपेडिक्स विभाग प्रमुखमा नियुक्त भएका छन् । मंगलबार सिल्भरलाइन अस्पताल डा. सिंहले अस्पतालको अर्थोपेडिक्स विभागको प्रमुखका रुपमा विभागीय नेतृत्व लिएको जनाएको छ । झण्डै २८ वर्ष नेपाल मेडिकल कलेज अत्तरखेलमा रहेर उनले बिरामीको सेवा तथा विद्यार्थीलाई प्राध्यापन गरेका थिए । यो बीचमा उनले नेपाल मेडिकल कलेजको प्रिन्सिपलको भूमिकामा रहेर पनि काम गरे । व्यवस्थापनसँग कुरा नमिलेपछि केही समयअघि मात्रै उनले नेपाल मेडिकल कलेज छाडेका थिए । लामो अनुभव भएका डा. सिंहको अर्थोमा राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरमा नाम छ । सर्लाहीको डुमरियाका डा. सिंह कलकत्ताबाट एमबीबीएस र पाकिस्तानबाट एमडी गरेका हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि… नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित… को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक… नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी धेरै पढिएका १ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण २ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ५ अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार ६ ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा ७ दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया TFN ट्रेण्डिङ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? अवैध शुल्क लिएको अस्पतालले स्वीकारे, मन्त्रालय भन्छ, ‘कारवाही गर्ने कानुन छैन’ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा स्ट्यान्डर्ड चार्टर्ड बैंकका नेपाल प्रमुख अनिर्वाण : ‘मेहनत साथ खेल, फूर्ति साथ काम गर’ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण Young’s lip with tiny bugs: needs awareness of leishmaniasis सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? अवैध शुल्क लिएको अस्पतालले स्वीकारे, मन्त्रालय भन्छ, ‘कारवाही गर्ने कानुन छैन’ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा स्ट्यान्डर्ड चार्टर्ड बैंकका नेपाल प्रमुख अनिर्वाण : ‘मेहनत साथ खेल, फूर्ति साथ काम गर’ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण Young’s lip with tiny bugs: needs awareness of leishmaniasis सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’