गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ साहित्यकार प्रकट पंगेनी शिवको ७० वर्षको उमेरमा निधन साहित्यकार प्रकट पंगेनी शिवको ७० वर्षको उमेरमा निधन सुनील सापकोटा मंगलबार, २०८१ वैशाख ४ गते, १७:१५ मा प्रकाशित पोखरा—पोखराका साहित्यकार प्रकट पंगेनी शिवको ७० वर्षको उमेरमा निधन भएको छ । मंगलबार दिउँसो उनको मणिपाल शिक्षण अस्पतालको सघन उपचार कक्षमा उपचार हुँदाहुँदै निधन भएको हो । शिक्षण अस्पतालका डा. सिपी आचार्यलगायत टिमले उनलाई भेन्टिलेटरमा राखेर उपचार गरेको थियो । डा. आचार्यका अनुसार १० दिनदेखि सामान्य औषधि खाइरहेकोमा सोमबार साँझ समस्या देखिएपछि मणिपाल अस्पतालमा भर्ना गरिएको थियो । पंगेनीको पित्तथैली, फोक्सोलगायत अंगमा समस्या देखिएको थियो । शरीरभर संक्रमण फैलिएको र अथक प्रयास गर्दा पनि प्रयास सफल हुन नसकेको डा. आचार्यले बताए । अस्पताल ल्याउँदा नै क्रिटिकल रहेको डा. आचार्यले स्पष्ट पारे । स्व. पंगेनीका श्रीमती, एक छोरा र एक छोरी छन् । बुधबार अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनायो । पंगेनीको उपचारका लागि यसअघि रकम संकलन गर्न सुरु गरिएको थियो । क्याटेगोरी : गण्डकी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक… कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि… सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको… धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ३ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ६ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ७ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु TFN ट्रेण्डिङ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा वरिष्ठ बाल रोग विशेषज्ञ डा. दुर्गा प्रधानको निधन, जसले भेरी अस्पतालमै २४ वर्ष बिताएका थिए बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ My Journey Against Myeloma कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा वरिष्ठ बाल रोग विशेषज्ञ डा. दुर्गा प्रधानको निधन, जसले भेरी अस्पतालमै २४ वर्ष बिताएका थिए बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ My Journey Against Myeloma