गृहपृष्ठ ∕ समाचार ∕ १ करोड ९९ लाख रुपैयाँ लागतमा खैराला स्वास्थ्य चौकी निर्माण १ करोड ९९ लाख रुपैयाँ लागतमा खैराला स्वास्थ्य चौकी निर्माण हेल्थ आवाज सोमबार, २०८१ वैशाख १७ गते, ११:२३ मा प्रकाशित धनगढी—भौगोलिक विकटता रहेको कैलालीको चुरे गाउँपालिका—२ खैरालामा स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ । १ करोड ९९ लाख ३५ हजार रुपैयाँ लागतमा स्वास्थ्य चौकीको नयाँ भवन निर्माण गरिएको हो । स्वास्थ्य चौकीका लागि जापाज सरकारको परराष्ट्र मन्त्रालय र आम्दा माइन्डस जापानले आर्थिक सहयोग गरेका थिए । चुरे गाउँपालिकासँग फाया नेपालको साझेदारीमा स्वास्थ्य चौकी भवन निर्माण गरिएको फाया नेपालले जनाएको छ । फाया नेपालद्वारा सञ्चालित मातृ तथा बाल स्वास्थ्य प्रर्वद्धन परियोजनाअन्तर्गत उक्त स्वास्थ्य चौकी निर्माण गरिएको हो । स्वास्थ्य चौकी भवन वि.सं. २०८० जेठमा निर्माण कार्य शुभारम्भ भई फागुनमा निर्माण कार्य सम्पन्न गरिएको थियो । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षाका स्नातक कार्यक्रमका लागि ८०७० सिट बाँडफाँड, एमबीबीएसका लागि… जुम्लाका ११७ जना जेष्ठ नागरिकको मोतिविन्दुको शल्यक्रिया गरिदैं भएका कर्मचारीलाई निकालेर नारायणीका मेसु डा. हक पहुँचवालाका मान्छेलाई जागिर… निजी मेडिकल कलेज संचालकले भने, ‘प्रधानमन्त्रीज्यू, दुई सेसन एमबीबीएस पढाऔं’ लिटेररी फेस्टिवलमा सुर्य नेपाललाई मुख्य प्रायोजक बनाएकामा कारवाहीका लागि स्वास्थ्य… नारायणीका मेसुले ४६ कर्मचारी निकालेपछि दुई महिनादेखि अस्पतालका अधिकांश सेवा… धेरै पढिएका १ महाराजगंज मेडिकल क्याम्पसका विद्यार्थी समुदाय स्वास्थ्य निरुपण कार्यक्रमका लागि नुवाकोटमा २ ४३ प्रतिशत शेयर किनेर नागरिक कम्युनिटी टिचिङ हस्पिटलमा भित्रियो ह्याम्स अस्पताल समूह ३ नेशनल प्याथ ल्याबको नवौं शाखा पोखरामा ४ वृत्ति विकास रोक्ने गरी ऐन आएको भन्दै जनस्वास्थ्यकर्मी असन्तुष्ट ५ योग के हो ? यसका प्रकार र फाइदा ६ सार्वजनिक विदामा ओपीडी सेवा प्रवाह गर्न सरकारी स्वास्थ्य संस्थालाई स्वास्थ्य मन्त्रालयको निर्देशन ७ प्रवेश परीक्षाको उत्तरपुस्तिका हेर्न पाउनुपर्ने भन्दैं विद्यार्थीहरु आन्दोलनमा Kalpana Craft ट्रेण्डिङ चीनमा पुनः लकडाउन घोषणा चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द जाडोमा निमोनियाबाट कसरी बच्ने ? रातारात किन रोकियो विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक ? लिटेररी फेस्टिवलमा सुर्य नेपाललाई मुख्य प्रायोजक बनाएकामा कारवाहीका लागि स्वास्थ्य मन्त्रालयको पत्र चीनमा पुनः लकडाउन घोषणा चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द जाडोमा निमोनियाबाट कसरी बच्ने ? रातारात किन रोकियो विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक ? लिटेररी फेस्टिवलमा सुर्य नेपाललाई मुख्य प्रायोजक बनाएकामा कारवाहीका लागि स्वास्थ्य मन्त्रालयको पत्र