२०८१ असार ९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुदूरपश्चिम प्रदेशको सामाजिक विकासमन्त्रीमा भाट

सुदूरपश्चिम प्रदेशको सामाजिक विकासमन्त्रीमा भाट


धनगढी— सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा ओमविक्रम भाट नियुक्त भएका छन् । सोमबार मुख्यमन्त्री दीर्घबहादुर सोडारीले क्याविनेट विस्तार गर्दै भाटलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

भाट नेकपा माओवादी केन्द्रका प्रदेश सांसद हुन् । सोमबार नै सपथ लिएका भाटले पदभार ग्रहण गरेका समेत गरेका छन् ।

मन्त्री भाट कञ्चनपुर क्षेत्र नं २ को (१) बाट सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित सांसद हुन् ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ