गृहपृष्ठ ∕ समाचार ∕ आर्थिक वर्ष २०८०/८१ मा स्वास्थ्यको ७२ प्रतिशत खर्च, पुँजीगत ६३ प्रतिशत आर्थिक वर्ष २०८०/८१ मा स्वास्थ्यको ७२ प्रतिशत खर्च, पुँजीगत ६३ प्रतिशत हेल्थ आवाज बिहीबार, २०८१ साउन ३ गते, १६:२६ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—आर्थिक वर्ष २०८०/८१ मा संघीय सरकारले स्वास्थ्यतर्फ बिनियोजन गरेको बजेको ७२ प्रतिशत बजेट खर्च भएको पाइएको छ । गत वर्ष संघीय सरकारले स्वास्थ्यतर्फ ५० अर्ब ४९ करोड ४१ लाख ७ हजार रुपैयाँ (रकमान्तरबाट थप १ अर्बसहित) विनियोजन गरेको थियो । सो बजेटमध्ये ३६ अर्ब ७५ करोड ८ लाख ९५ हजार रुपैयाँ खर्च भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत वर्ष चालुतर्फ ३५ अर्ब ७ करोड १२ लाख ४६ हजार रुपैयाँ छुट्याएकोमा २७ अर्ब १ करोड ९६ लाख ४९ हजार रुपैयाँ खर्च भएको हो । जुन खर्च ७७ प्रतिशत हुन आउँछ । त्यसैगरी, पुँजीगततर्फ १५ अर्ब ४२ करोड २८ लाख ६० हजार रुपैयाँ छुट्याइएकोमा ९ अर्ब ७३ करोड १२ लाख ४६ हजार रुपैयाँ खर्च भएको छ । जुन पुँजीगततर्फ छुट्याइएकोमध्ये ६३ प्रतिशत हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई… प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार… सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ३ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ४ बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग ५ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ६ बाढी पीडितलाई विराट ग्रुपको ७२ लाख रुपैयाँ सहयोग ७ रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि ॐ हस्पिटलको १५ लाख रुपैयाँ सहयोग TFN ट्रेण्डिङ मधुमेह र उच्च रक्तचापले गराउँछ दृष्टि कमजोर बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) एमएनकी इन्ट्रान्स टपर मन्जु, जसले २० वर्षमै लोकसेवा पास गरेकी थिइन् अनुहारमा किन आँउछ चाया पोतो ? बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रा.डा. भण्डारीको सांगीतिक प्रस्तुति मधुमेह र उच्च रक्तचापले गराउँछ दृष्टि कमजोर बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) एमएनकी इन्ट्रान्स टपर मन्जु, जसले २० वर्षमै लोकसेवा पास गरेकी थिइन् अनुहारमा किन आँउछ चाया पोतो ? बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रा.डा. भण्डारीको सांगीतिक प्रस्तुति