गृहपृष्ठ ∕ समाचार ∕ उच्च रक्तचापका कारण प्रतिनिधिसभाको बैठकमै ढले सांसद खड्का उच्च रक्तचापका कारण प्रतिनिधिसभाको बैठकमै ढले सांसद खड्का हेल्थ आवाज बिहीबार, २०८३ भदौ १८ गते, १५:५९ मा प्रकाशित काठमाडौं—प्रतिनिधिसभा बैठक चलिरहेका बेला कांग्रेस सांसद तथा लेखा समितिका सांसद भरत खड्का आफू बसेकै कुर्सीमा अचानक लडेका छन् । बिहीबार संसद बैठकमा रास्वपा सांसद सोम शर्मा बोलिरहेकै बेला खड्का ढलेका हुन् । त्यसपछि सभामुखले शर्मालाई बोल्न रोकेर केही समय सदनको कारवाही स्थगित गरेका थिए । सांसद खड्का उच्च रक्तचापका कारण चक्कर आएर कुर्सीबाट ढलेको बताइएको छ । उनको रक्तचाप १६० पुगेको संसद सचिवालय स्रोतले जनाएको छ । खड्कालाई प्राथमिक उपचारपछि अस्पताल लगिएको छ । डोटीबाट निर्वाचित सांसद खड्का सार्वजनिक लेखा समितिका सभापति हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि ॐ हस्पिटलको १५ लाख रुपैयाँ… बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख… बीएलसी ग्लोबल होल्डिङ्सद्धारा बाढी प्रभावितका लागि ३ करोड ३६ लाख… स्वास्थ्यमन्त्री निशा मेहताद्वारा बाढी प्रभावित क्षेत्रको स्वास्थ्य सेवाको स्थलगत अवलोकन विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. झा, रजिष्ट्रारमा बराल… त्रिभुवन विश्वविद्यालयमा रेक्टर र रजिष्ट्रार, अन्य पाँच विश्वविद्यालयमा रजिष्ट्रार नियुक्त धेरै पढिएका १ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया २ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो ३ औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई ४ प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा ५ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने ६ शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा ७ कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. झा, रजिष्ट्रारमा बराल नियुक्त स्वास्थ्यमन्त्री निशा मेहताद्वारा बाढी प्रभावित क्षेत्रको स्वास्थ्य सेवाको स्थलगत अवलोकन पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान नेपालको बाढी विपद्मा बंगलादेशको साथ, नुवाकोटपछि रसुवामा राहत वितरण गर्ने अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा स्वास्थ्यमन्त्री ढकालले भने, ‘विश्व बजारमा भ्याक्सिन तयार हुने बित्तिकै नेपाल ल्याइन्छ’ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. झा, रजिष्ट्रारमा बराल नियुक्त स्वास्थ्यमन्त्री निशा मेहताद्वारा बाढी प्रभावित क्षेत्रको स्वास्थ्य सेवाको स्थलगत अवलोकन पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान नेपालको बाढी विपद्मा बंगलादेशको साथ, नुवाकोटपछि रसुवामा राहत वितरण गर्ने अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा स्वास्थ्यमन्त्री ढकालले भने, ‘विश्व बजारमा भ्याक्सिन तयार हुने बित्तिकै नेपाल ल्याइन्छ’