गृहपृष्ठ ∕ समाचार ∕ धनगढीमा नर्स मृत फेला : पोष्टमार्टमपछि भिसेरा परिक्षण गरिदै धनगढीमा नर्स मृत फेला : पोष्टमार्टमपछि भिसेरा परिक्षण गरिदै हेल्थ आवाज बुधबार, २०७६ पुस १६ गते, २०:४६ मा प्रकाशित कैलाली-धनगढीमा स्टाफ नर्स सोनम ऐर मृत भेटिएको घटनामा शवको पोष्टमार्टपछि भिसेरा परिक्षणका लागि पठाइएको छ। पोष्टमार्टले मात्रै घटनाको अनुसन्धान गर्न असहज भएपछि भिसेरा परिक्षणका लागि पठाइएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पोष्टमार्ट रिपोर्ट आएपनि त्यसमा हत्याको आशंका गरिएको छैन्। ‘पोष्टमार्टम रिपोर्टमा हत्या भएको हुन सक्ने देखिएको छैन्,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकाश कार्कीले भने, ‘रिपोर्टमा शरीरमा चोटपटक लागेको देखिएको छैन्। उनीमाथि जबरजस्ती भएको पनि देखाएको छैन्। तर अहिले नै हत्या वा आत्महत्या के हो ? भन्न सकिदैन्।’ उनले नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालामा भिसेरा परिक्षणको लागि पठाइएको बताए। ऐरको मृत्युको सम्बन्धमा अझ थप अनुसन्धान भिसेरा परिक्षणबाट गर्न लागिएको उनले बताए। उक्त घटनाको निष्पक्ष अनुसन्धानको माग गर्दै आफन्तले प्रहरीमा उजुरी दिइसकेका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० घर भएकी ऐर आइतबार बिहान धनगढीको हसनपुरस्थित डेरामा मृत अवस्थामा फेला परेकी थिइन् । ऐर धनगढीको निसर्ग हस्पिटल र नवजीवन अस्पतालमा कार्यरत थिइन् । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग… अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख… ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको… धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र ७ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी TFN ट्रेण्डिङ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष जेल विपीमा बदमासीः कोभिड-१९ का नाममा किनिएका १० करोडका भेन्टिलेटर स्टोरमै थन्किए करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष जेल विपीमा बदमासीः कोभिड-१९ का नाममा किनिएका १० करोडका भेन्टिलेटर स्टोरमै थन्किए