गृहपृष्ठ ∕ समाचार ∕ सेनाको हेलिकोप्टरमार्फत सिकिस्त बिरामीको डडेल्धुराबाट उद्धार सेनाको हेलिकोप्टरमार्फत सिकिस्त बिरामीको डडेल्धुराबाट उद्धार हेल्थ आवाज आईतबार, २०७६ पुस २० गते, १०:५२ मा प्रकाशित काठमाडाैं-नेपाली सेनाको हेलिकोप्टरमार्फत बिचल्लीमा परेकी एक बिरामीको डडेल्धुराबाट उद्धार गरेको छ । बिहीबारदेखिको हिमपातका कारण सुदूपश्चिम प्रदेशका पहाडी जिल्लाका विभिन्न राजर्माग अवरुद्ध भएपछि अलपत्रमा परेकी एक सिकिस्त बिरामीको उद्धार गरिएको हो । बिहीबार दिउँसो भिरबाट खसेर अचेत अवस्थामा रहेकी दार्चुलाको लेकम गाउँपालिका ४ की ३८ वर्षीया माधवी पालको सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालयले खर्च व्यहोर्ने गरि उद्धर गरेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेले जानकारी दिए । पाललाई थप उपचारको लागि बाँके जिल्लाको कोहलपुर अस्पतालमा लगिएको प्रमुख जिल्ला अधिकारी पौडेले बताए । माधवीलाई दार्चुला अस्पताल, पाटन अस्पतालमा हुँदै डडेल्धुरा अस्पतालमा शुक्रबार साँझ भर्ना गरिएको थियो । उनको टाउकोमा गम्भीर चोटरहेको अस्पताल स्रोतले जनाएको छ । पहिले नै हात भाँचिएको र त्यसै पनि बाख्राको गोठालो रहेको समयमा भिरबाट लडेर अचेत नै रहेको ३ दिन भएको उनका श्रीमान नवलबहादुर पालले बताए । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार त्रिवि शिक्षण अस्पतालमा २६ औं कलेजो प्रत्यारोपण, २८ वर्षीय छोराले… नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति… सुदूरपश्चिममा पोषण सुधारको विशेष अनुदान लगातार दोस्रो वर्ष पनि फ्रिज निजी अस्पतालहरुको सेवा सुधारमा हेल्थकेयर म्यानेजमेन्टहरुको राम्रो भूमिका छ :… को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र… नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ७ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी TFN ट्रेण्डिङ मेट्रो न्यूरोमा विशेषज्ञ सेवा विस्तार, थपिए डा. ज्ञानेन्द्रसहित तीन अनुभवी चिकित्सक ४८७ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, १ जनाको मृत्यु वीर र ट्रमाका स्थायी चिकित्सकद्वारा शैक्षिक नाम पद नदिइएको भन्दैं न्याम्समा तालाबन्दी नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन चिकित्सा शिक्षा: सःशुल्कतर्फको दोस्रो पूर्व भर्ना सूची सार्वजनिक युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला निजी अस्पतालहरुको सेवा सुधारमा हेल्थकेयर म्यानेजमेन्टहरुको राम्रो भूमिका छ : डा. अधिकारी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि कुटपिट मेट्रो न्यूरोमा विशेषज्ञ सेवा विस्तार, थपिए डा. ज्ञानेन्द्रसहित तीन अनुभवी चिकित्सक ४८७ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, १ जनाको मृत्यु वीर र ट्रमाका स्थायी चिकित्सकद्वारा शैक्षिक नाम पद नदिइएको भन्दैं न्याम्समा तालाबन्दी नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन चिकित्सा शिक्षा: सःशुल्कतर्फको दोस्रो पूर्व भर्ना सूची सार्वजनिक युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला निजी अस्पतालहरुको सेवा सुधारमा हेल्थकेयर म्यानेजमेन्टहरुको राम्रो भूमिका छ : डा. अधिकारी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि कुटपिट