गृहपृष्ठ ∕ अन्य ∕ स्पेनमा एकै दिन १५ सय कोभिड-१९ का नयाँ संक्रमित स्पेनमा एकै दिन १५ सय कोभिड-१९ का नयाँ संक्रमित हेल्थ आवाज शनिबार, २०७६ चैत्र १ गते, २१:२९ मा प्रकाशित एजेन्सी–युरोपियन देशहरुमा इटाली पछि स्पेन कोभिड-१९ को गहिरो संकटमा परेको स्वास्थ्य अधिकारीहरुले विश्लेषण गरेका छन् । एकै दिन १५ सय भन्दा बढी नयाँ कोभिड-१९ संक्रमित पाइएपछि त्यस्तो विश्लेषण गरेको विविसीले जनाएको छ । पछिल्लो समय युरोपियन देशरुमा कोभिड-१९ को प्रकोप द्रुत गतिमा फैलिएसँगै विश्व स्वास्थ्य संगठनले युरोपलाइ केन्द्रविन्दु भनेर गोघणा गरेको छ । स्पेनका डाइरेक्टर जेनरल डा टेड्रोर्स अदानमले यसबाट जोगीन सबै किसिमका सुरक्षा हरु अपनाइएको, सामाजीक परिचालन गरीएको र सवै जनतामा यसबाट जोगिने सूचनाहरु संप्रेसण भइरहेको बताएका छन् । अमेरीकाले यस अघिनै युरोपियन देशहरुबाटको हवाइ सेवा बन्द अनिश्चितकालाकालागि बन्द गरिसकेको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो ‘निदान्यो’ भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार… भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक… लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको… धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ३ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ४ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु ५ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ६ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ७ कसरी गर्ने छालाको हेरचाह ? TFN ट्रेण्डिङ ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो 'निदान्यो' जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो 'निदान्यो' जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त