गृहपृष्ठ ∕ अन्य ∕ कोरोना अति प्रभावित १० राष्ट्रको सूचीमा भारत तेश्रो स्थानमा कोरोना अति प्रभावित १० राष्ट्रको सूचीमा भारत तेश्रो स्थानमा हेल्थ आवाज बुधबार, २०७७ असार २४ गते, ०८:१७ मा प्रकाशित भारत विश्वको सबैभन्दा कोरोना प्रभावित १० देशको सूचीमा तेश्रो नम्बरमा परेको छ । पछिल्लो विवरण अनुसार कोरोनाबाट भारतमा ज्यान गुमाउनेको संख्या २० हजार ६ सय ५३ पुगेको छ। देशव्यापी रुपमा कायम गरिएको लकडाउन खुलेसँगै यहाँको संक्रमित र मृत्युदरको संख्यामा वृद्धि आएको हो । हालसम्म भारतमा ७ लाख ४३ हजार भन्दा बढी व्यक्तिमा संक्रमण देखिएको छ । जसमध्ये ४ लाख भन्दा बढी संक्रमित संक्रमण मुक्त भएका छन् । रिउटर्सले जनाए अनुसार पछिल्लो ३ महिनायता भारतमा संक्रमणदर एवम् मृत्युदरको संख्यामा तीव्र वृद्धि भइरहेको छ । यसको मुख्य कारण जिविका सहज पार्नको निम्ति खोलिएको लकडाउन रहेको विज्ञहरुले जनाएका छन् । विश्वमा सबैभन्दा बढी कोरोनाको मारमा परेको राष्ट्र अमेरिका हो । जहाँ ३० लाख ९७ हजार भन्दा बढीमा संक्रमण देखिएको छ । अमेरिकामा कोरोनाबाट १३ लाख भन्दा बढीले ज्यान गुमाइसकेका छन् । चीनबाट सुरु भएको कोरोना भाइरस अर्थात कोभिड-१९बाट विश्वभर गरेर हाल १ करोड १८ लाख ४९ हजार भन्दा बढी मानिसमा संक्रमण देखिएको छ। जसमध्ये ५ लाख ४६ हजार ६ सय १ जना संक्रमितले ज्यान गुमाएका छन् । भने ६ लाख ८४ हजार भन्दा बढी संक्रमित उपचार पछि निको भएका छन् । -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फोर्टिसमा ल्याप्रोस्कोपिक ‘डुअल—लोब’ जीवित दाता कलेजो प्रत्यारोपण ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन… नेपाल मेडिकल कलेजमा च्यारिटी स्पोर्ट्स सुरु जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा धेरै पढिएका १ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ४ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ५ के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ ६ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ७ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध TFN ट्रेण्डिङ नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो सरकार १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री मेदान्तको जागिर छोडेर स्वदेशमै रोबोटिक सर्जरीमा रमाइरहेका डा. वीरेन्द्र भगत शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : शिक्षण अस्पतालको निर्देशकको जिम्मेवारी रजिष्ट्रारलाई नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो सरकार १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री मेदान्तको जागिर छोडेर स्वदेशमै रोबोटिक सर्जरीमा रमाइरहेका डा. वीरेन्द्र भगत शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : शिक्षण अस्पतालको निर्देशकको जिम्मेवारी रजिष्ट्रारलाई