गृहपृष्ठ ∕ अन्य ∕ सर्वोच्चद्वारा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरी विरुद्धकाे रिट दर्ता गर्न आदेश सर्वोच्चद्वारा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरी विरुद्धकाे रिट दर्ता गर्न आदेश हेल्थ आवाज सोमबार, २०७७ साउन १९ गते, १८:५२ मा प्रकाशित काठमाडौं—चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीको योग्यता नपुगेको भन्दैं उनको नियुक्ति बदर गर्न माग गरेको रिट दर्ता गर्न सर्वोच्च आदेश दिएको छ । यसअघि सर्वोच्च अदालतका कर्मचारीले गिरीको विरुद्ध परेको दरपिठ गरेका थिए । अधिवक्ता नरेश भट्टले पेश गरेको सो रिट निवेदनमा डा. गिरीको कानुनअनुसार योग्यता नपुगेको भन्दैं नियुक्ति बदरको माग गरिएको थियो । उक्त रिट दरपिठ गरिदिएपछि आइतबार सर्वोच्च अदालतका न्यायाधीसद्वय विश्वम्भर प्रसाद श्रेष्ठ र सुष्मलता माथेको संयुक्त इजलासले रिट दर्ता गरेर सुनुवाई गर्न आदेश दिएको हो । सो आदेशले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीको नियुक्ति कानुन सम्वत भएको नभएको परीक्षण हुने भएको छ । निवेदक अधिवक्ता भट्टले सञ्चारमाध्यममा आएको घुस प्रकरणको विषयलाई पनि अदालतमा उठाएका छन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११… बाढी पीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह भोटेकोशी बाढीबाट घाइतेलाई साहारा फिजियोथेरापी हस्पिटलले १५ दिन निःशुल्क सेवा… शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा भोटेकोशीको बाढीका घाइतेको भक्तपुर मोडल अस्पतालले निःशुल्क उपचार गर्ने धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् ५ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ६ डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त स्वास्थ्य आपत्तकालीन प्रतिकार्यका लागि डब्लूएचओद्वारा १ लाख ५० हजार अमेरिकी डलर सहयोग काठमाडौं बाहिरको पहिलो ‘ए’ ग्रेडको ल्याब बन्यो नेशनल प्याथ ल्याब सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त स्वास्थ्य आपत्तकालीन प्रतिकार्यका लागि डब्लूएचओद्वारा १ लाख ५० हजार अमेरिकी डलर सहयोग काठमाडौं बाहिरको पहिलो ‘ए’ ग्रेडको ल्याब बन्यो नेशनल प्याथ ल्याब