गृहपृष्ठ ∕ अन्य ∕ भोटेकोशी बाढीबाट घाइतेलाई साहारा फिजियोथेरापी हस्पिटलले १५ दिन निःशुल्क सेवा प्रदान गर्ने भोटेकोशी बाढीबाट घाइतेलाई साहारा फिजियोथेरापी हस्पिटलले १५ दिन निःशुल्क सेवा प्रदान गर्ने हेल्थ आवाज आईतबार, २०८३ भदौ १४ गते, १०:३१ मा प्रकाशित काठमाडौं—महाराजगन्जस्थित साहारा फिजियोथेरापी हस्पिटलले भोटेकोशी बाढीका घाइतेलाई १५ दिन निःशुल्क सेवा प्रदान गर्ने भएको छ । आइतबार हस्पिटलका कार्यकारी निर्देशक हरिकुमार लम्सालले बाढीबाट घाइतेलाई आवश्यक पर्ने फिजियोथेरापी सेवा १५ दिनसम्म निःशुल्क उपलब्ध गराउने जानकारी दिए । ‘बाढीबाट घाइते हुनुभएको दाजुभाइ दिदीबहिनीहरुका लागि फिजियोथेरापी तथा दीर्घकालीन पुनस्थापनाको आवश्यकता पर्न सक्ने अवस्थालाई ध्यान राख्दैं यस साहारा फिजियोथेरापी हस्पिटलले १५ दिनसम्म निःशुल्क उपचार सेवा प्रदान गर्ने निर्णय गरेको छ,’ लम्सालले भने । १० भदौंमा भोटेकोशीमा नदीमा आएको भिषण बाढीका कारण हजारौं मानिसहरु प्रभावित भएका छन् । oplus_4128 क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा भोटेकोशीको बाढीका घाइतेको भक्तपुर मोडल अस्पतालले निःशुल्क उपचार गर्ने बाढी प्रभावित पशुपन्छीको उपचारका लागि कान्तिपुरले निःशुल्क औषधि उपलब्ध गराउने बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ४ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ५ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त ६ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन भोटेकोशीका घाइतेको बागमती प्रदेशले निःशुल्क उपचार गर्ने रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा कान्ति बाल अस्पतालमा कस्तो अप्रेशन गर्दा कति लाग्छ खर्च ? औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन भोटेकोशीका घाइतेको बागमती प्रदेशले निःशुल्क उपचार गर्ने रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा कान्ति बाल अस्पतालमा कस्तो अप्रेशन गर्दा कति लाग्छ खर्च ? औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई