गृहपृष्ठ ∕ अन्य ∕ कोरोनाविरुद्ध तयार हुने खोपलाई विश्वभर पुर्याउने स्किम सुरु गर्दै डब्ल्यूएचओ कोरोनाविरुद्ध तयार हुने खोपलाई विश्वभर पुर्याउने स्किम सुरु गर्दै डब्ल्यूएचओ हेल्थ आवाज मंगलबार, २०७७ असोज ६ गते, १८:१२ मा प्रकाशित विश्व स्वास्थ्य संगठनले भविष्यमा तयार हुने कोरोनाको खोपको पहुँच तथा वितरणको लागि स्किम तयार पारेको छ। जसलाई ‘कोभेक्स स्किम’ नाम दिइएको छ। सो स्किममा विश्वका १ सय ५६ देश जोडिएका छन्। ६४ आत्मनिर्भर भएका देश जोडिएको सो स्किममा चीन र अमेरिका भने सहभागी छैनन्। डब्ल्यूएचओ यसको निमित्त अन्तर्राष्ट्रियस्तरमा खोपको वितरण गर्ने सँस्थासँग मिलेर काम गर्ने भएको छ। सो स्किमको मद्दतबाट खोपको पहुँच र वितरणमा गडबडको समस्या नहुने डब्ल्यूएचओका निर्देशक ट्रेडोस गेब्रेसिएसले जनाएका छन्। उनले यो कुनै च्यारिटी नभएर सबै देशको हितमा रहेको उल्लेख गरेका छन्। विश्वमा हालसम्म गरेर ३ करोड १४ लाख ९९ हजार ३ सय ४३ कोरोनाको केस पुगेको छ। जसमध्ये ९ लाख ६९ हजार भन्दा बढी संक्रमितले ज्यान गुमाइसकेका छन्। त्यस्तै, कोरोनालाई जित्ने संक्रमितको संख्या २ करोड ३१ लाख भन्दा बढी छ। – एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मस्तिष्कका रहस्य उजागर गर्ने अनुसन्धानका लागि तीन वैज्ञानिकलाई नोबेल पुरस्कार औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न… अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने… फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि… धेरै पढिएका १ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा ५ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी ६ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ? ८ करोड लगानीमा ओखती सोलुसनः जसले नेपाली स्वास्थ्य सेवा डिजिटलाइज्ड गर्दैछ हाजी आँखा अस्पताल भन्छ, ‘सेयरको रकम बुझिसकेपछि पनि ग्यारेन्टी चेक देखाएर दाबी गरियो’ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् मस्तिष्कका रहस्य उजागर गर्ने अनुसन्धानका लागि तीन वैज्ञानिकलाई नोबेल पुरस्कार हुम्लामा विशेषज्ञ चिकित्सक अभाव नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ? ८ करोड लगानीमा ओखती सोलुसनः जसले नेपाली स्वास्थ्य सेवा डिजिटलाइज्ड गर्दैछ हाजी आँखा अस्पताल भन्छ, ‘सेयरको रकम बुझिसकेपछि पनि ग्यारेन्टी चेक देखाएर दाबी गरियो’ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् मस्तिष्कका रहस्य उजागर गर्ने अनुसन्धानका लागि तीन वैज्ञानिकलाई नोबेल पुरस्कार हुम्लामा विशेषज्ञ चिकित्सक अभाव