गृहपृष्ठ ∕ अन्य ∕ शल्यक्रियामार्फत प्रसुती भएको कति दिन पछि यौनसम्बन्ध राख्ने ? शल्यक्रियामार्फत प्रसुती भएको कति दिन पछि यौनसम्बन्ध राख्ने ? हेल्थ आवाज मंगलबार, २०७७ पुस २८ गते, २०:०० मा प्रकाशित शल्यक्रियामार्फत प्रसुती भएको महिलाहरुलाई सामान्य हुनमा केहि समय लाग्छ। जसकारण चिकित्सकले केहि महिनाको लागि शारीरिक सम्बन्ध बनाउन नहुने बताउछन। जुन महिलाको शल्यक्रियाको माध्यमबाट डेलिभरी हुन्छ ती महिलाहरु कति महिना पछि शारीरिक सम्बन्ध राख्नुपर्छ भन्ने जिज्ञासा रहेको पाइन्छ। स्वास्थ्य विद ४\५ महिनापछि मात्रै यौन सम्बन्ध बनाउने सल्लाह दिन्छन। जान्नुहोस् शल्यक्रियामार्फत प्रसुती भएको कति समय पछि शारीरिक सम्बन्ध राख्न सकिन्छ ? अधिकांश मानिस बच्चा जन्मेपछि जीवन बदलिने कुरामा सहमत छन्। र महिलाको लागि सन्तान जन्माउन सजिलो छैन। नर्मल डिलीभरी वा सिजेरियन सेक्शन डिलीभरीबाट सन्तान जन्माउनु हुन्छ त्यसमा निर्भर हुन्छ तपाई कति समयमा ठिक हुनहुन्छ भनेर। गायनोकोलजिस्टहरुका अनुसार प्रसुती हुने विक्तिकै शारीरिक सम्बन्ध बनाउन हत्तार गर्न हुँदैन। शल्यक्रियामार्फत प्रसुती भएको महिलाहरुको यौन जीवनमा ठुलो प्रभाव पर्छ। जबसम्म महिलाको शरीर पुरा तरिकाले स्वस्थ हुँदैन तबसम्म यौन सम्बन्ध बनाउन हुँदैन। प्रसुतीपछि छिटै शारीरिक सम्बन्ध बनाउँदा आमाको स्वास्थ्यमा असर पुग्न सक्दछ। गर्ववती भएपछि महिलाको शरीरमा कयौं प्रकारको शारीरिक परिवर्तन आउने गर्छ। गर्भाशय सामान्य आकारमा आउँन पनि धेरै समय लाग्ने हुन्छ। प्रसुतीपछि ४ देखि ६ हप्तासम्म रक्तश्राव हुने गर्छ। जसकारण शल्यक्रियाको केहि सातासम्म सम्बन्ध बनाउन हुँदैन। -एजेन्सीको सहयोगमा क्याटेगोरी : अन्य, यौन स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको… भ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रा.डा. भण्डारीको सांगीतिक प्रस्तुति चाडपर्वलाई लक्षित गर्दै एमएन हस्पिटलद्वारा विभिन्न हेल्थ प्याकेज सार्वजनिक भोटेकोशीका बाढी प्रभावितका लागि नेशनल प्याथ ल्याबद्वारा १५ लाख ५५… नेपालको बाढी विपद्मा बंगलादेशको साथ, नुवाकोटपछि रसुवामा राहत वितरण गर्ने धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ३ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ४ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ५ बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग ६ बाढी पीडितलाई विराट ग्रुपको ७२ लाख रुपैयाँ सहयोग ७ सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं TFN ट्रेण्डिङ बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने नेशनल न्यूरो सेन्टरद्वारा सानिमा जीआईसी इन्स्योरेन्सका कर्मचारीलाई फिजियोथेरापी सम्बन्धि सचेतना किन हुन्छ पित्तथैलीको पत्थरी ? कसरी गर्ने रोकथाम ? रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रा.डा. भण्डारीको सांगीतिक प्रस्तुति रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग मधुमेह र उच्च रक्तचापले गराउँछ दृष्टि कमजोर बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने नेशनल न्यूरो सेन्टरद्वारा सानिमा जीआईसी इन्स्योरेन्सका कर्मचारीलाई फिजियोथेरापी सम्बन्धि सचेतना किन हुन्छ पित्तथैलीको पत्थरी ? कसरी गर्ने रोकथाम ? रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रा.डा. भण्डारीको सांगीतिक प्रस्तुति रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग मधुमेह र उच्च रक्तचापले गराउँछ दृष्टि कमजोर