गृहपृष्ठ ∕ अन्य ∕ कोभिड-१९ उत्पत्तिको श्रोत पत्ता लगाउन चीन पुगेका डब्लुएचओको टोलीलाई १४ दिन क्वारेटाइन कोभिड-१९ उत्पत्तिको श्रोत पत्ता लगाउन चीन पुगेका डब्लुएचओको टोलीलाई १४ दिन क्वारेटाइन हेल्थ आवाज शुक्रबार, २०७७ माघ २ गते, १२:३४ मा प्रकाशित विश्व स्वास्थ्य संगठनबाट कोरोना भाइरसको उत्पति बारे पत्ता लगाउन चीन पुगेका १३ सदस्य सहितको टोलीलाई क्वारेन्टाइनमा राखिएको छ। चीनियाँ सरकारले कोरोनाको जाँच नगरी चीन पुग्ने बित्तिकै सो टोलीलाई १४ दिनको लागि क्वारेन्टाइनमा राखेको हो। संगठनबाट १५ जनाको टोली चीनको लागि निस्केको भएता पनि सिंगापुरमा २ जना सदस्यमा कोरोना संक्रमण देखिएपछि १३ जना मात्रै चीन गएका थिए। चिनियाँ सरकारलाई कतै न कतै कोरोना संक्रमण फैलाएको आरोप लागेको छ। र कोरोनाको सुरुवात भएको वुहानको जाँच हुनुपर्ने माग बढेपछि संगठनले सो कदम उठाएको हो। – एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग… ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो ‘निदान्यो’ भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार… भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने धेरै पढिएका १ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ६ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ७ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु TFN ट्रेण्डिङ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् My Journey Against Myeloma वरिष्ठ बाल रोग विशेषज्ञ डा. दुर्गा प्रधानको निधन, जसले भेरी अस्पतालमै २४ वर्ष बिताएका थिए बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् My Journey Against Myeloma वरिष्ठ बाल रोग विशेषज्ञ डा. दुर्गा प्रधानको निधन, जसले भेरी अस्पतालमै २४ वर्ष बिताएका थिए बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त