गृहपृष्ठ ∕ अन्य ∕ कोरोनाबाट ग्रस्त ब्राजिल : अस्पतालमा बेड नपाउँदा कुर्सीमै उपचार गराउन बाध्य संक्रमित कोरोनाबाट ग्रस्त ब्राजिल : अस्पतालमा बेड नपाउँदा कुर्सीमै उपचार गराउन बाध्य संक्रमित हेल्थ आवाज सोमबार, २०७७ चैत्र १६ गते, १४:५१ मा प्रकाशित अमेरिका पछि विश्वको सबैभन्दा बढी कोरोना केस देखिएको ब्राजिलको अवस्था निकै नाजुक बनेको छ। जहाँ १ करोड २४ लाख नयाँ केस पुष्टि भएको छ। भने ३ लाख भन्दा बढीले ज्यान गुमाइसकेका छन्। यस्तोमा ब्राजिलको कयौं अस्पतालमा नयाँ संकट पैदा भएको छ। राजधानी ब्राजिलिया सहित २६ राज्यमध्य १६ राज्यमा आइसियु बेडको अभाव भएको छ। किनभने ९० प्रतिशत बेड फुल भैसकेको छ। रियाे ग्राण्ड सुल सुल राज्यमाआइसियु केयर यूनिटमा दुई हप्तामा डबल संक्रमित थपिएका छन्। यस्तै, रेस्टिङ्ग अस्पतालमा आपतकालिन रुप कोभिड वार्ड बनेको छ। कयौं बिरामीको उपचार कुर्सीमा राखेर भैरहेको अवस्था छ। अस्पतालका निर्देशक पाउलो फर्नांडो भन्छन्, ‘मानिसमा अत्याधिक गम्भीर लक्षण र कम अक्सीजनस्तर देखिएको छ।’ दक्षिण ब्राजिलको सबैभन्दा सम्पन्न सहर पोर्टो एलेग्रीकोअस्पतालमा पहिलेबाट नै धेरै युवा र अत्याधिक गम्भीर कोरोना बिरामी रहेका छन् । उनका अनुसार कब्रिस्तानमा लाशको लाइन लागेको छ। हरेक घन्टामा १ सय २५ मानिसको मृत्यु भैरहेको छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार म्याग्नस फर्मालाई अन्तर्राष्ट्रिय अवार्ड एचआईभी नियन्त्रण र उपचारमा सुधार भएपनि लाञ्छना र विभेद अझै… डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा… नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व एभरेस्ट क्षेत्रमा अलपत्र परेका दावा शेर्पाको अवस्था स्थिर, ह्याम्स अस्पतालको… धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी ३ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ ६ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ७ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग TFN ट्रेण्डिङ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सकलाई काउन्सिलको आग्रह कर्णालीमा जटिल रोगको उपचारको अभाव नेपालगन्ज उद्योग वाणिज्य संघले मास्क वितरण गर्दै सिटामोलको समेत अभाव हुने जजारकोटमा ३० करोडको लागतमा अस्पताल बन्दै कर्मचारीलाई कोरोना देखिएपछि स्वास्थ्य सेवा महाशाखा सिल डा. ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ आउँदै एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सकलाई काउन्सिलको आग्रह कर्णालीमा जटिल रोगको उपचारको अभाव नेपालगन्ज उद्योग वाणिज्य संघले मास्क वितरण गर्दै सिटामोलको समेत अभाव हुने जजारकोटमा ३० करोडको लागतमा अस्पताल बन्दै कर्मचारीलाई कोरोना देखिएपछि स्वास्थ्य सेवा महाशाखा सिल डा. ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ आउँदै एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न