गृहपृष्ठ ∕ अन्य ∕ भारतमा एकैदिन थपिए ४ लाख १४ हजार कोरोना संक्रमित भारतमा एकैदिन थपिए ४ लाख १४ हजार कोरोना संक्रमित हेल्थ आवाज शुक्रबार, २०७८ वैशाख २४ गते, १२:५१ मा प्रकाशित नयाँदिल्ली-कोरोना भाइरसको दोस्रो लहरसँग जुधिरहेको भारतमा संक्रमतिको आँकडामा अझै कमी आएको छैन । शुक्रबार पछिल्लो २४ घण्टामा भारतमा ४ लाख १४ हजार संक्रमित भेटिएका छन् । जुन अहिलेसम्म एकैदिन नयाँ केस भेटिएको सबैभन्दा बढी हो । पछिल्लो २४ घण्टामा ३ हजार ९ सय २० जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २८ हजार संक्रमित संक्रमणमुक्त भएका छन् । एक सातामा तेस्रो पटक भारतमा ४ लाखभन्दा बढी नयाँ संक्रमित थपिएका हुन् । यसअघि ३० अप्रिलमा ४ लाख २ हजार र ५ मेमा ४ लाख १२ हजार नयाँ संक्रमित थपिएका थिए । अहिले भारतमा ३६ लाख ४४ हजार कोरोना संक्रमितको उपचार भइरहेको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो ‘निदान्यो’ भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार… भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक… लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको… धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ४ कसरी गर्ने छालाको हेरचाह ? ५ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ६ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ७ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर TFN ट्रेण्डिङ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त अब प्रथम प्याथोलोजी ल्याब प्रा.लि. आईएसओ सर्टिफाइड प्रयोगशाला स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त अब प्रथम प्याथोलोजी ल्याब प्रा.लि. आईएसओ सर्टिफाइड प्रयोगशाला स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट