गृहपृष्ठ ∕ अन्य ∕ विमानस्थलबाटै र्यापिड पिसिआर टेष्ट गर्दै क्रिष्टल डाइग्नोष्टिक विमानस्थलबाटै र्यापिड पिसिआर टेष्ट गर्दै क्रिष्टल डाइग्नोष्टिक हेल्थ आवाज सोमबार, २०७८ मंसीर ६ गते, १०:५४ मा प्रकाशित काठमाडौं—सिनामंगलस्थित क्रिष्टल डाइग्नोष्टिकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै र्यापिड कोभिड-१९ को पिसिआर परीक्षण गरिरहेको छ । वैंदेशिक रोजगारीमा जानेहरुलाई सहज रुपमा सुविधा दिने उद्देश्य विमानस्थलबाट ¥यापिड पिसिआर परीक्षण सुरु गरिएको क्रिष्टलका प्रबन्ध निर्देशक रवीन्द्र केसीले जानकारी दिए । दुबई जाने यात्रुको पिसिआर परीक्षणका लागि छनोट भएपछि क्रिष्टलले विमानस्थलबाटै र्यापिड पिसिआर परीक्षण सुरु गरेको हो । ‘दुबईको नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएपछि हामी दुबई पठाउने यात्रुको पिसिआर परीक्षणका लागि छनोट भएका हौ,’ केसीले भने । उनकाअनुसार आधिकारिक रुपमा अनुमति पाएसँगै क्रिष्टलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र पर्यटन मन्त्रालयको समेत अनुमति लिएर विमानस्थलमा र्यापिड टेष्टको सुविधा दिनका लागि पार्किङस्थलमा ल्याब नै खोलेको हो । सरकारबाट ए ग्रेडको प्रयोगशालाको मान्यता पाएको क्रिष्टलले अहिले सबै एयरलाइन्सबाट विदेश जाने यात्रुहरुको पिसिआर परीक्षण गर्दै आएको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो ‘निदान्यो’ भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार… भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक… लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको… धेरै पढिएका १ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता २ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ५ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ६ कसरी गर्ने छालाको हेरचाह ? ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ छालालाई घामबाट जोगाउने ७ सरल उपाय दाँत र मुखको स्वास्थ्य र यसको महत्व पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको विधेयक संसदमा दर्ता परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु छालालाई घामबाट जोगाउने ७ सरल उपाय दाँत र मुखको स्वास्थ्य र यसको महत्व पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको विधेयक संसदमा दर्ता परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु