गृहपृष्ठ ∕ अन्य ∕ फार्मेसी परिषदद्वारा तीन संस्थालाई फार्मेसी सहायकको परीक्षामा सहभागी हुने अनुमति फार्मेसी परिषदद्वारा तीन संस्थालाई फार्मेसी सहायकको परीक्षामा सहभागी हुने अनुमति हेल्थ आवाज शुक्रबार, २०८० भदौ २९ गते, १४:१३ मा प्रकाशित काठमाडौं– नेपाल फार्मेसी परिषद्ले तीनवटा संस्थालाई फार्मेसी सहायकको परीक्षमा सहभागी गराउने भएको छ । परिषद्ले शुक्रबार एक सूचना जारी गर्दै प्रथम बर्ष सञ्चाल स्वीकृति भएका तर मान्यता प्रक्रिया पुरा नगरेका तीन वटा संस्थालाई परीक्षामा सहभागी हुन स–सर्त अनुमति दिएको हो । परिषद्को २३ औ नाम दर्ता परीक्षाका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय, सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय र कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाका विद्यार्थीलाई आवेदनहरु प्रमाणीकरण गरि परीक्षामा सहभागी हुन परिषदले आग्रह गरेको छ । परिषद्मा कुल स्वीकृत आवेदनको संख्या २०८०, स्वीकृत आवेदन १९८५ र सशर्त स्वीकृत ९५ रहेका छन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग… ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो ‘निदान्यो’ भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार… भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने धेरै पढिएका १ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ५ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू ६ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन्