गृहपृष्ठ ∕ अन्य ∕ वीर अस्पतालमा थप ९ शैय्याको सर्जिकल आईसीयु सञ्चालनमा वीर अस्पतालमा थप ९ शैय्याको सर्जिकल आईसीयु सञ्चालनमा हेल्थ आवाज बिहीबार, २०८२ वैशाख ११ गते, १३:४३ मा प्रकाशित काठमाडौं—वीर अस्पतालमा सर्जिकल आईसीयु सञ्चालनमा आएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले ९ शैय्याको सर्जिकल आईसीयुको उद्घाटन गरेका हुन् । संघीय अस्पतालको सेवा सुधार तथा विस्तार गर्ने मन्त्रालयको नीतिअन्तर्गत वीरमा आईसीयु कक्ष थप गरिएको अस्पतालका निर्देशक प्रा.डा. दिलिप शर्माले बताए । अब अपरेशन सकिएका बिरामी वार्डमा रहने हुँदा अपरेशनका लागि एआईसीयु बेड पर्खिरहेका बिरामीका लागि बेड थप भएको छ । हाल एआईसीयु कक्षमा १४ बेड उपलब्ध छन् । जसमा अपरेशनका लागि तथा अपरेशन पश्चातका दुवै बिरामी राख्नुपर्ने बाध्यता छ । तर, बेग्लै सर्जिकल आईसीयु कक्षले त्यो समस्या हटाएर आईसीयुको क्षमता बढाएको छ । मन्त्री पौडेलले संघीय अस्पतालहरुको सेवा विस्तार तथा सुधारका लागि मासिक योजना बनाउन भनेपछि स्वास्थ्य सचिव डा. विकास देवकोटाले मासिक कार्ययोजना तयार पार्न थालेका छन् । गत चैत्रमा पनि १२ संघीय अस्पतालमा सेवा थप तथा विस्तार भएको थियो । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर… नेशनल प्याथ ल्याब र कुमारी बैंकबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि… वशिष्ठ योग नेपालद्वारा काठमाडौं र झापामा विविध योग कार्यक्रम सम्पन्न म्याग्नस फर्मालाई अन्तर्राष्ट्रिय अवार्ड एचआईभी नियन्त्रण र उपचारमा सुधार भएपनि लाञ्छना र विभेद अझै… डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ६ अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने ७ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी TFN ट्रेण्डिङ जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म प्रोत्साहन रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी बिहान खाली पेटमा पानी पिउनुका यस्ता छन् फाइदा: कति पिउने? ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन वेष्टर्न अस्पतालले दियो नर्सहरुलाई क्रिटिकल केयर तालिम मोरङमा ६४ सहित प्रदेश १ मा थपिए ८६ संक्रमित चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म प्रोत्साहन रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी बिहान खाली पेटमा पानी पिउनुका यस्ता छन् फाइदा: कति पिउने? ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन वेष्टर्न अस्पतालले दियो नर्सहरुलाई क्रिटिकल केयर तालिम मोरङमा ६४ सहित प्रदेश १ मा थपिए ८६ संक्रमित चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ