गृहपृष्ठ ∕ प्रदेश खबर ∕ धादिङ बस दुघर्टनाः बिरामीलाई ट्रमा सेन्टर ल्याइयो धादिङ बस दुघर्टनाः बिरामीलाई ट्रमा सेन्टर ल्याइयो हेल्थ आवाज बिहीबार, २०७६ कात्तिक १४ गते, १३:१९ मा प्रकाशित धादिङको मलेखु भण्डारा सडकस्थित तुनीखोलामा भएको बस दुर्घटनामा घाइते भएका यात्रुलाई उपचारका लागि ट्रमा सेन्टर ल्याइएको छ । बिहीबार बिहान करीब ९ बजेतिर भएको उक्त दुर्घटनामा घाइते भएका यात्रुमध्ये ७ जना लाई उपचारका निम्ति ट्रमा सेन्टर ल्याइएको हो । बाँकि अन्यलाई भने उपचारको निम्ति धादिङकै राजमार्ग सामुदायिक अस्पताल र गजुरी सामुदायिक अस्पताल पु¥याईएको छ । ग १ ज ३०११ नम्बरको बोलेरो जिप ताल्कीबाट पृथ्वी राजमार्गको मलेखुतर्फ फर्कने क्रममा उक्त दुर्घटना भएको थियोे । दुर्घटनामा परेको बोलेरो जिप सडकदेखि ७० मिटर तल रहेको तुनीखोलामा खसेको स्रोतले जनाएको छ । जिपमा २१ जना यात्रु सवार थिए । घाइतेहरुको हाल उपचार भइरहेको जानकारी ट्रमा सेन्टरका वरिष्ठ हाडजोर्नी विशेषज्ञ दिपेन्द्र पाण्डेले हेल्थ आवाजलाई दिए । घाइतेको अवस्था आवश्यक जाँच पछि मात्रै यकिन गर्न सकिने उनले बताए । क्याटेगोरी : प्रदेश खबर, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी… हुम्लामा विशेषज्ञ चिकित्सक अभाव भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति… संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा… स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल धेरै पढिएका १ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ७ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी TFN ट्रेण्डिङ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा हुम्लामा विशेषज्ञ चिकित्सक अभाव हाजी आँखा अस्पताल भन्छ, ‘सेयरको रकम बुझिसकेपछि पनि ग्यारेन्टी चेक देखाएर दाबी गरियो’ स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल पहिरोबाट उद्धार गरिएका साहिल भुजेललाई मासिक १० हजार रुपैयाँ फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा हुम्लामा विशेषज्ञ चिकित्सक अभाव हाजी आँखा अस्पताल भन्छ, ‘सेयरको रकम बुझिसकेपछि पनि ग्यारेन्टी चेक देखाएर दाबी गरियो’ स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल पहिरोबाट उद्धार गरिएका साहिल भुजेललाई मासिक १० हजार रुपैयाँ फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न