गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ गर्मीमा यी रोगको बढ्छ खतरा, बच्ने उपाय यस्तो गर्मीमा यी रोगको बढ्छ खतरा, बच्ने उपाय यस्तो हेल्थ आवाज मंगलबार, २०७७ चैत्र २४ गते, १७:०४ मा प्रकाशित काठमाडौँ – जाडोयामभन्दा गर्मी मौसम अधिकांशको रोजाइमा पर्छ। गर्मी बढेसँगै रोगहरुको खतरा पनि निम्तिने गर्छ। यस्तोमा हामीले स्वास्थ्यमा एकदमै ध्यान दिनुपर्ने हुन्छ। आउनुहोस जानौं गर्मी मौसममा कुन-कुन रोगको खतरा बढ्छ ? हिट स्ट्रोक गर्मी मौसममा हिट स्ट्रोक प्राय धेरै घाममा बस्ने कारणले हुने गर्छ। न्यूबर्ग डायग्नोस्टिक्सको एक रिपोर्ट अनुसार हिट स्ट्रोकले टाउँको दुख्ने, कमजोरी, मांसपेसीमा दुख्ने, ज्वरो आउने जस्ता समस्या हुन्छ। यसकारण यस्तो मौसममा सावधानी अपनाउनु पर्ने हुन्छ। डिहाइड्रेशन यो गर्मी मौसममा हुने सबैभन्दा आम समस्या हो। यस मौसममा प्राय शरीरमा पानीको कमि हुन्छ जसले मानिस डिहाइड्रेशनको शिकार हुने गर्छन। खासमा गर्मीमा पसीना धेरै आउँछ र यसको मद्दतले शरीरबाट धेरै पानी बाहिर आउँछ। जसकारण डिहाइड्रेशनको समस्या हुन्छ। आफुलाई हाइड्रेट राख्नको लागि समय-समयमा पानी पिउनु जरुरी हुन्छ। फूड पोइजनिङ्ग गर्मीमा सबैभन्दा बढी देखिने समस्या भनेको फूड पोइजनिङ्ग हो। जुन दुषित खाना र पानीको सेवनको कारण हुने गर्छ। न्यूबर्ग डायग्नोस्टिक्सको अनुसार यस मौसममा गर्मीको कारण ब्याक्टेरिया बढ्ने गर्छ खाना र पानी दुषितहुने गर्छ। यसकारण मौसममा बासी खानाबाट बच्नुहोस। जनै खटिरा गर्मीमा मानिस बढी जनै खटिराको शिकार हुने गर्छन। यसले शरीर चिलाउने, फोका उठ्ने गर्छ। कसैलाई भने भोक नलाग्ने र ज्वरो आउने पनि गर्छ। -एजेन्सी क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भिडियो रिपोर्ट : मौसम परिवर्तनका बेला देखिने स्वास्थ्य समस्या र… भिडियो स्टोरी : ठूलो आन्द्राको क्यान्सर लक्षण र बच्ने उपाय राजमाका अनेकौं फाइदा भिडियो रिपोर्ट : मुटु स्वास्थ्यका लागि चिल्लो कति र कसरी… भिडियो रिपोर्ट : मौसम परिवर्तनका बेला देखिने स्वास्थ्य समस्या र… भिडियो स्टोरी : ठूलो आन्द्राको क्यान्सर लक्षण र बच्ने उपाय राजमाका अनेकौं फाइदा भिडियो रिपोर्ट : मुटु स्वास्थ्यका लागि चिल्लो कति र कसरी… भिडियो स्टोरीः दन्त रोग सम्बन्धी भ्रम र यथार्थ अभिनेत्री शिल्पाको सुझाव : दोस्रो सन्तानको प्लानिङ्ग गर्दा ध्यान दिनुपर्ने… धेरै पढिएका १ एक्लै अघि बढेका डा. बुद्धिमानः कसरी सम्भव भयो लाखबाट अर्बसम्मको यात्रा २ डा. लोचनः बोल्ड देखिने भावुक डाक्टर ३ प्रमुख सहरका विद्यालयको पठनपाठन अनलाइनबाट गर्ने तयारी ४ स्वास्थ्य बीमा बोर्डलाई राष्ट्रिय बीमा समितिमा गाभ्न ‘चलखेल’ ५ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा.डा. राजेशनाथ गंगोल नियुक्त ६ भिडियो रिपोर्ट : मौसम परिवर्तनका बेला देखिने स्वास्थ्य समस्या र बच्ने उपाय ७ पर्सा किन कोभिड-१९ को ठूलो जोखिममा ? ट्रेण्डिङ एक्लै अघि बढेका डा. बुद्धिमानः कसरी सम्भव भयो लाखबाट अर्बसम्मको यात्रा स्टार अस्पतालमा पनि कोभिडको खोप लगाइदैं डा. कोजु करिष्मा नेपालमा एकैदिन ९ सय जनामा कोरोना पुष्टि जनताको स्वास्थ्यभन्दा माथि सुर्तीजन्य उद्योग होइनन् : मन्त्री ठगुन्ना भिडियो स्टोरी : डा. शर्मा पौडेल—हिम्मतले बनेका डाक्टर गाउँपालिकाले निःशुल्क स्वास्थ्य बिमा गर्ने