गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ रुघाले बन्द भएको नाक तुरुन्तै खोल्ने ३ घरेलु उपाय रुघाले बन्द भएको नाक तुरुन्तै खोल्ने ३ घरेलु उपाय हेल्थ आवाज शुक्रबार, २०७९ पुस २२ गते, १३:२५ मा प्रकाशित बदलिँदो मौसममा धेरै सानातिना रोगले मानिसलाई आफ्नो सिकार बनाउँदै छन् । यस्तो अवस्थामा रुघाखोकीको समस्या सबैभन्दा बढी हुने गरेको छ । चिसोका कारण नाक बन्द हुँदा यो समस्या झन् बढ्छ । तर केही घरेलु उपाय अपनाएर यसबाट बच्न सकिन्छ । नाक बन्द बाट तुरुन्तै राहत पाउन अपनाउनुहोस् यी ३ घरेलु उपाय १.नरिवलको तेल नाक बन्द हुँदा केही थोपा नरिवलको तेल नाकमा हाल्नुहोस् । यसो गर्नाले तपाईँको नाक केही बेरमा खुल्छ । यसका साथै औँलाले नाकको भित्री भागमा पनि तेल लगाउन सक्नुहुन्छ। २. बाफ लिने बन्द नाकबाट छुटकारा पाउनको लागि सबैभन्दा सजिलो उपाय भाप हो। यसका लागि एउटा ठुलो भाँडोमा पानी तताएर त्यसमा दुई थोपा सञ्चो हालेर बाफ लिनुहोस्। यसले तत्काल राहत दिनेछ। ३. कागती र मह एक चम्चा कागतीको रसमा थोरै मह मिसाएर बिहान पिउनुहोस् । यसलाई दुई–तीन दिनसम्म लगातार पिउनाले नाक बन्द हुने समस्याबाट आराम मिल्छ । एजेन्सीको सहयोगमा क्याटेगोरी : जनस्वास्थ्य, टिप्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गर्मीमा पौडी खेल्दा बालबालिकाको स्वास्थ्यमा जोखिम महिलाहरुमा बढ्दो क्यान्सर : जीवनशैली सुधार र समयमै गरिने परीक्षणले… अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ पाठेघरको मुखको क्यान्सर : किन महत्वपूर्ण छ समयमै जाँच र… कोलोनोस्कोपी : ठूलो आन्द्राको क्यान्सर रोकथाम र उपचारको उत्तम विकल्प धेरै पढिएका १ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ २ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ३ गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर… ४ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ५ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर ६ टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) ७ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला TFN ट्रेण्डिङ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व Young’s lip with tiny bugs: needs awareness of leishmaniasis नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री Child Mental Health: Recognition, Rationed निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा भिडियो वार्ताः छात्रातर्फकी एमबीबीएस इन्ट्रान्स टपर अदितीसँग शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व Young’s lip with tiny bugs: needs awareness of leishmaniasis नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री Child Mental Health: Recognition, Rationed निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा भिडियो वार्ताः छात्रातर्फकी एमबीबीएस इन्ट्रान्स टपर अदितीसँग