२०८१ साउन १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २सप्तरी जिल्लाका पहिलो संक्रमित कोरोनामुक्त

सप्तरी जिल्लाका पहिलो संक्रमित कोरोनामुक्त


जनकपुर – प्रदेश न.२ सप्तरी स्थित गजेन्द्रनारयण सिंह सगरमाथा अस्पतालबाट पहिलो कोरोना संक्रमित एक जना डिस्चार्ज भएर घर फर्किएका छन् ।

संक्रमित युवा बैशाख २९ गते भर्ना भएका थिए । उनमा कोरोना संक्रमण पुष्टि भएपछि कोरोना अस्पताल सप्तरीमा भर्ना भएका थिए । डिस्चार्ज भएपछि अस्पतालले उनलाई फुलले विदाई गरी घर पठाएका छन् ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ