गृहपृष्ठ ∕ प्रदेश २ ∕ काेराेनालाई जित्न क्वारेन्टाइनमा योग शिविर संचालन काेराेनालाई जित्न क्वारेन्टाइनमा योग शिविर संचालन हेल्थ आवाज सोमवार, २०७७ जेठ २६ गते, ११:११ मा प्रकाशित जनकपुर – धनुषाको हँसपुर नगरपालिकाले क्वाइरेन्टाइनमा बसेकाहरुलाई योग शिविरको स्थापना गरेको छ । योगबाट युनिटी पवार बढ्न् र युनिटीपावर बढेमा कोरोना जस्ता महामारी रोगबाट लड्न सक्ने उद्देश्यका साथ क्वारेन्टाइनमा बसेकाहरुलाई योग गराउने गरेको हँसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले बताएका हुन् । हँसपुरमा ३ वटा क्वारेन्टाइनमा ५४ जना रहेका छन् । उनीहरुलाई विहान गिलोईको काढा, तातोपानी र केही औषधी दिने गरेको बताइएको छ । मेयर मण्डलले भने, ‘क्वारेन्टाइनमा बस्नेहरुलाई च्वनप्रास, केही औषधी तथा आयुर्वेदिक औषधीहरु दिने गरेका छौ । यसले कोरोनासँग प्रतिरोधक क्षमता बढ्ने गर्दछ ।’ विहान र बेलुका पौष्टिक खानाका साथै योग गराइन्छ मेयर मण्डलले भने, ‘ कोरोनाबाट जित्नका लागि आत्मबल उच्च राख्नका लागि पनि योग आवश्यक हो ।’ क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया… नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणको घटना छानविन गर्न समिति गठन विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने,… विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना… जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा… धेरै पढिएका १ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? २ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए ३ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ४ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ५ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ६ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ७ अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव TFN ट्रेण्डिङ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? डब्लूएचओको चेतावनीः आर्टिफिसियल स्वीटनरले हुन सक्छ क्यान्सरको खतरा दिल्लीमा पनि ओमिक्रोन पुष्टि, भारतले जारी गर्यो नयाँ गाइडलाइन्स दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? डब्लूएचओको चेतावनीः आर्टिफिसियल स्वीटनरले हुन सक्छ क्यान्सरको खतरा दिल्लीमा पनि ओमिक्रोन पुष्टि, भारतले जारी गर्यो नयाँ गाइडलाइन्स दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी