२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २महोत्तरीका १६ जना संक्रमित डिस्चार्ज

महोत्तरीका १६ जना संक्रमित डिस्चार्ज


महोत्तरी – प्रदेश २को महोत्तरीका १६ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ । लगातार दुई पटक कोरोना रिपोर्ट नेगेटिभ आएपछि बिहिबार उनीहरूलाई डिस्चार्ज गरिएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरी जनाएको हो ।

डिस्चार्ज भएकाहरूलाई स्थानिय प्रसासन र स्वास्थ्यकर्मीहरूले सम्मान गरी घर पठाएका छन । हालसम्म महोत्तरीमा संक्रमितको संख्या ६७ रहेको छ । जसमध्ये आज १६ जना र यसअघि ३ जना संक्रमितले संक्रमणलाई जितेका थिए ।

क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ