गृहपृष्ठ ∕ प्रदेश २ ∕ कोरोनालाई जितेर सिरहाबाट ६ जना डिस्चार्ज कोरोनालाई जितेर सिरहाबाट ६ जना डिस्चार्ज हेल्थ आवाज मंगलबार, २०७७ असार २ गते, १४:३० मा प्रकाशित जनकपुर—कोरोनालाई जितेर ६ जना सिरहाको धनगढीमाई नगरपालिका स्थित रहेको महेन्द्र गेनाई स्मृति अस्पताल छपराडिबाट डिस्चार्ज भएका छन् । मंगलबार डिस्चार्ज हुनेमा लहान नगरपालिकाका ४ जना कल्याणपुर नगरपालिकाका १ जना र धनगढीमाई नगरपालिकाका १ जना गरी ६ जना डिस्चार्ज भइरहेको कोरोना अस्पतालका इन्चार्ज डा सुवास मण्डलले बताए । डा मण्डलका अनुसार उनीहरूको रिपोर्ट तेस्रो पटक लगातार नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । संक्रमितहरू जेठ १७ र जेठ २१ गते भर्ना भएका थिए । यससँगै सिरहाबाट डिस्चार्ज हुनेको संख्या २६ पुगेको छ । डिस्चार्ज हुने संक्रमितहरू २० वर्षदेखि ४५ वर्षसम्मका छन । क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई… प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार… सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ३ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ४ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ५ बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग ६ बाढी पीडितलाई विराट ग्रुपको ७२ लाख रुपैयाँ सहयोग ७ सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं TFN ट्रेण्डिङ बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त नयाँ पुस्ताकी प्रजनन विशेषज्ञ डा. आकृति, जसले २५ सय दम्पत्तीलाई सन्तान सुख दिइन् मधुमेह र उच्च रक्तचापले गराउँछ दृष्टि कमजोर एमएनकी इन्ट्रान्स टपर मन्जु, जसले २० वर्षमै लोकसेवा पास गरेकी थिइन् अनुहारमा किन आँउछ चाया पोतो ? बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त नयाँ पुस्ताकी प्रजनन विशेषज्ञ डा. आकृति, जसले २५ सय दम्पत्तीलाई सन्तान सुख दिइन् मधुमेह र उच्च रक्तचापले गराउँछ दृष्टि कमजोर एमएनकी इन्ट्रान्स टपर मन्जु, जसले २० वर्षमै लोकसेवा पास गरेकी थिइन् अनुहारमा किन आँउछ चाया पोतो ?