गृहपृष्ठ ∕ प्रदेश २ ∕ विश्व रक्तदान दिवसको अवसरमा धनुषामा ६३ जनाले गरे रक्तदान विश्व रक्तदान दिवसको अवसरमा धनुषामा ६३ जनाले गरे रक्तदान हेल्थ आवाज मंगलबार, २०७७ असार २ गते, १९:२५ मा प्रकाशित जनकपुर – धनुषाको सबैला नगरपालिकामा ६३ जनाले रक्तदान गरेका छन् । विश्व रक्तदान दिवसको अवसर पारेर मंगलबार धनुषाको सबैला नगरपालिकामा ६३ जनाले रक्तदान गरेका हुन् । नगर युवा सञ्जाल सबैलाले आयोजना गरेको रक्तदान कार्यक्रममा सञ्जालका पदाधिकारी, स्थानीय युवा र स्थानीयहरुले रक्तदान गरेका हुन् । काेराेना कहरकाे समयमा जिल्लाहरूमा रगतकाे अभाव भइरहेकाे समयमा रक्तदान कार्यक्रमकाे आयोजना गरिएकाे स्थानियले बताए । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’ निजी हस्पिटलको ठगी धन्दा, २० हजारसम्म एम्बुलेन्स चालकलाई कमिसन दिएर… जानकी आँखा अस्पतालमा कर्मचारीमाथि दुर्व्यवहार, सात बुँदे माग राख्दैं आन्दोलन… मधेश प्रदेशमा ४ हजार २ सय ८७ एचआईभी प्रभावित बर्दिवास मेडिकल कलेज निर्माण प्रक्रियाले गति लिदैं आठौं तहकी होमियोप्याथी चिकित्सक साह विरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्धा… धेरै पढिएका १ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया २ किन जरुरी छ पीआईसीसी/पोर्ट प्रयोगबारेको ज्ञान ? ३ सामान्य प्रसूति र शल्यक्रियाबाट जन्मिएको बच्चा के फरक हुन्छ ? ४ नेपाल क्यान्सर अस्पतालमा पीआईसीसी/पीओआरटी केयर कार्यकाल गोष्ठी सम्पन्न ५ भेरी अस्पतालमा प्रभावकारी बन्दैं मुटु रोग उपचार ६ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ७ स्वास्थ्य आपूर्तिमा कार्यालय प्रमुख फेरिए, ११ औं तहकालाई हटाएर १० औं तहकालाई जम्मेवारी Kalpana Craft ट्रेण्डिङ भेरी अस्पतालमा प्रभावकारी बन्दैं मुटु रोग उपचार विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा तिर्नु त परेन ?’ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया वीरमा निकालियो ११ वर्षदेखि आन्द्रामा अड्किएका लिची, आरु बखडा र लप्सीका दाना यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी नहुँदा कलिलैमा आमा बन्दै किशोरी एनएमएको सांगीतिक कार्यक्रममा रमाए चिकित्सक डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् १० वर्ष पहिल्यै थाहा हुन्छ पाठेघरको मुखको क्यान्सर भेरी अस्पतालमा प्रभावकारी बन्दैं मुटु रोग उपचार विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा तिर्नु त परेन ?’ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया वीरमा निकालियो ११ वर्षदेखि आन्द्रामा अड्किएका लिची, आरु बखडा र लप्सीका दाना यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी नहुँदा कलिलैमा आमा बन्दै किशोरी एनएमएको सांगीतिक कार्यक्रममा रमाए चिकित्सक डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् १० वर्ष पहिल्यै थाहा हुन्छ पाठेघरको मुखको क्यान्सर