२०८१ असार १, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २प्रदेश २ का कानुनमन्त्री यादवको तेश्रो परीक्षण रिपोर्ट निगेटिभ

प्रदेश २ का कानुनमन्त्री यादवको तेश्रो परीक्षण रिपोर्ट निगेटिभ


जनकपुर – प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवको तेश्रो कोरोना परीक्षण रिपोर्ट निगेटिभ आएको छ । साउन २१ गते मन्त्री यादवमा संक्रमण पुष्टि भएको थियो।

संक्रमण पुष्टि भएदेखि नै उनी होम आइसोलेसनमा बसेका थिए । बुधबार तेस्रो पटकको रिपोर्ट नेगेटिभ आएपछि मन्त्री फेरी आफ्ना कार्यस्थलमा फर्कने भएका छन्।

मन्त्री यादवले आफनो सम्पर्कमा आएका सबैको कोरोनाको परीक्षण गराउन आग्रह गरेको मन्त्रीका स्वकीय सचिव महेश यादवले बताए ।

 


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ