२०८१ असार २, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २सिरहा कारागारका १४८ कैदीवन्दी सहित १५४ जनमा संक्रमण पुष्टि

सिरहा कारागारका १४८ कैदीवन्दी सहित १५४ जनमा संक्रमण पुष्टि


जनकपुर – गजेद्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजको प्रयोगशालामा गरिएको परिक्षणमा सिरहा कारगारका १ सय ४८ जना कैदीवन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये कारागारका १ सय ४८ र औरही गाउँपालिकाका ६ गरी कुल १५४ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमित सवैको अवस्था सामान्य रहेको छ । यससँगै सिरहा कारागारमा संक्रमित हुनेको संख्या २ सय ३३ पुगेको छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ