२०८१ असार १, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २सिरहाका एक संक्रमितको आइसोलेसनमा लैजाँदै गर्दा एम्बुलेन्समै मृत्यु

सिरहाका एक संक्रमितको आइसोलेसनमा लैजाँदै गर्दा एम्बुलेन्समै मृत्यु


जनकपुर – सिरहाका एक कोरोना संक्रमित पुरुषको एम्बुलेन्समै मृत्यु भएको छ । सुखीपुर नगरपालिका २ का ५५ वर्षीय पुरुषको आइसोलेसनमा लैजाँदै गर्दा एम्बुलेन्समै मृत्यु भएकाे हो ।

स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा बिहीवार साँझ उनको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि थप उपचारका लागि विराटको आइसोलेशनमा रेफर गरेको थियो ।
मृतकमा श्वासप्रश्वास र निमोनियाको समस्या देखिएको आइसोलेसन इञ्चार्ज सुनिल देवले बताए ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ