२०८१ साउन ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २पर्साको पोखरियामा २ महिला सहित ३८ जनाद्वारा रक्तदान

पर्साको पोखरियामा २ महिला सहित ३८ जनाद्वारा रक्तदान


जनकपुर –  पर्साको पोखरिया नगरपालिकामा २ महिला सहित ३८ जनाले रक्तदान गरेका छन् । पोखरिया नगरपालिका वडा नम्बर ८ स्थित जगतपुरमा तैरिमाई युवा क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा सबिला खातुन, इन्दु देवी, अमित कुमार गिरी, किशोरी साह, बलिराम साह सुनार, सुखी भगत लगायतले रक्तदान गरेका हुन् ।

प्रदेश नं. २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा पर्सा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यमा निर्वाचित तर भ्रष्टचारको मुद्धा लागे पछि निलम्वित भएका हरिनारायण रौनियार लगयातको सहभागिता रहेको थियो ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ