गृहपृष्ठ ∕ प्रदेश २ ∕ महोत्तरीका काेराेना संक्रमितको धनुषामा मृत्यु महोत्तरीका काेराेना संक्रमितको धनुषामा मृत्यु हेल्थ आवाज बुधबार, २०७७ कात्तिक ५ गते, ०९:३६ मा प्रकाशित जनकपुर– महोत्तरीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । भंगहा नगरपालिका– ५ का ६० वर्षीया महिलाको उपचारको क्रममा मंगलबार मृत्यु भएको हो । मृतक महिलाको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका क्रममा मंगलबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक डा. कमलेश यादवले बताए । ज्वरोसँगै श्वासप्रश्वासमा समस्या आएपछि कात्तिक २ गते अस्पतालमा भर्ना गरी स्वाब संकलन गरिएको थियो । उनमा ३ गते कोरोना पुष्टि भएको थियो । यो सँगै महोत्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिल निर्वाचनः उपाध्यक्षमा डा. शेर्पा विजयी, सदस्यमा कसले… नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा विजयी, सदस्यमा कसले… नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः ३२२ मत गन्न बाँकी हुँदा… नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः ११००० मत गन्दा कसलाई कति… नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः १०८०० गन्दा कसलाई कति मत… नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः १०४०० गन्दा कसलाई कति मत… धेरै पढिएका १ स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयनमा मुख्यमन्त्री कार्यालयको ढिलासुस्ती २ मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना ३ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर ४ नेपाल चिकित्सक संघ निर्वाचनः डा. बद्री रिजालको प्यानल घोषणा ५ रास्वापाको समानुपातिक उम्मेदवार बन्न चिकित्सकहरु समेत प्रतिस्पर्धामा ६ नेपाल चिकित्सक संघको निर्वाचनः डा. मंगल प्यानलको घोषणा ७ बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित TFN ट्रेण्डिङ डा. अनिल झाको सल्लाहः टन्सिलबाट कसरी जोगिने ? नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा विजयी, सदस्यमा कसले जिते ? नेपाल मेडिकल काउन्सिल निर्वाचनः उपाध्यक्षमा डा. शेर्पा विजयी, सदस्यमा कसले कति ल्याए मत ? व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर हंसासनका फाइदा र हंसासन गर्ने सही तरिका इन्टरभेनसनल पल्मोनोलोजी सिएमईः क्रायो—एयरवे रिस्टोरेसन कार्यक्रम सम्पन्न मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः १०४०० गन्दा कसलाई कति मत ? डा. अनिल झाको सल्लाहः टन्सिलबाट कसरी जोगिने ? नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा विजयी, सदस्यमा कसले जिते ? नेपाल मेडिकल काउन्सिल निर्वाचनः उपाध्यक्षमा डा. शेर्पा विजयी, सदस्यमा कसले कति ल्याए मत ? व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर हंसासनका फाइदा र हंसासन गर्ने सही तरिका इन्टरभेनसनल पल्मोनोलोजी सिएमईः क्रायो—एयरवे रिस्टोरेसन कार्यक्रम सम्पन्न मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः १०४०० गन्दा कसलाई कति मत ?