गृहपृष्ठ ∕ प्रदेश २ ∕ नेपाल स्वास्थ्यकर्मी युनियनका केन्द्रीय सह—सचिव देवको संक्रमणबाट विराटनगरमा मृत्यु नेपाल स्वास्थ्यकर्मी युनियनका केन्द्रीय सह—सचिव देवको संक्रमणबाट विराटनगरमा मृत्यु हेल्थ आवाज आईतबार, २०७७ मंसीर ७ गते, १०:४० मा प्रकाशित धनुषा—सिरहाको कल्याणपुर नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी गौरीशंकर देवको कोरोना संक्रमणबाट विराटनगरमा गएराति मृत्यु भएको छ । कल्याणपुर नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक रहेका देवको संक्रमण पुष्टि भएपछिदेखि विराटनगरस्थित रहेको नोबेल अस्पतालको कोरोना विशेष अस्पतलामा उपचार गराइरहेका थिए । देवको अवस्था बिग्रिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । मृतक देव नेपाल स्वास्थ्यकर्मी युनियनका केन्द्रिय सह—सचिव थिए । क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोभिड—१९ खोप ‘कोभिसिल्ड’लाई नेपालमा आपतकालीन प्रयोगको अनुमति थप ५ जना संक्रमितको मृत्यु, ३८ जना भेन्टिलेटरमा काठमाडौं उपत्यकामा १७२ सहित देशभर २७० जनामा कोरोना पुष्टि सुस्वास्थ्य अस्पताल छैटौं वर्षमा प्रवेश कोभिड—१९ खोप ‘कोभिसिल्ड’लाई नेपालमा आपतकालीन प्रयोगको अनुमति थप ५ जना संक्रमितको मृत्यु, ३८ जना भेन्टिलेटरमा काठमाडौं उपत्यकामा १७२ सहित देशभर २७० जनामा कोरोना पुष्टि सुस्वास्थ्य अस्पताल छैटौं वर्षमा प्रवेश थप ६ जना संक्रमितको मृत्यु, ३३ जना भेन्टिलेटरमा काठमाडौं उपत्यकामा २४६ सहित देशभर ४०३ जनामा कोरोना पुष्टि धेरै पढिएका १ अमेरिका र बेलायतको पूर्ण छात्रवृत्ति त्यागेर नेपालमै रमाएका डा. विश्वनाथ २ ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भाडभैलो : के बाहिरिदैंछन् डा. चक्रराज ? ३ आयोगले नेपाली सेना र केयुलाई सोध्यो, ‘मेडिकल कलेज सरकारी कि निजी हो ?’ ४ ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमका लागि छानिए ५६९ नर्स (सूचीसहित) ५ तलब नदिएको भन्दै चिकित्सक आन्दोलित, प्रशासन भन्छ-३ दिनभित्र अस्पताल नआए बर्खास्त ६ शल्यक्रियामार्फत प्रसुती भएको कति दिन पछि यौनसम्बन्ध राख्ने ? ७ नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले निकाल्यो लाइसेन्स पाउनेहरूको लिष्ट (सूचीसहित) ट्रेण्डिङ जुम्लाको हाँडसिजामा बन्नेभयो १५ शैय्याको अस्पताल बालबालिकाको छाती घ्यार–घ्यार किन हुन्छ ? यसबाट कसरी जोगाउने ? किन हुन्छ अल्सर ? यसबाट कसरी बच्ने ? तलब नदिएको भन्दै चिकित्सक आन्दोलित, प्रशासन भन्छ-३ दिनभित्र अस्पताल नआए बर्खास्त अमेरिका र बेलायतको पूर्ण छात्रवृत्ति त्यागेर नेपालमै रमाएका डा. विश्वनाथ आयोगले नेपाली सेना र केयुलाई सोध्यो, ‘मेडिकल कलेज सरकारी कि निजी हो ?’ महिनावारीमा प्याड प्रयोग गर्दा ध्यान दिनैपर्ने यी कुरा