×
२०७७ माघ २, शुक्रबार
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश २नेपाल स्वास्थ्यकर्मी युनियनका केन्द्रीय सह—सचिव देवको संक्रमणबाट विराटनगरमा मृत्यु

नेपाल स्वास्थ्यकर्मी युनियनका केन्द्रीय सह—सचिव देवको संक्रमणबाट विराटनगरमा मृत्यु


धनुषा—सिरहाको कल्याणपुर नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी गौरीशंकर देवको कोरोना संक्रमणबाट विराटनगरमा गएराति मृत्यु भएको छ ।

कल्याणपुर नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक रहेका देवको संक्रमण पुष्टि भएपछिदेखि विराटनगरस्थित रहेको नोबेल अस्पतालको कोरोना विशेष अस्पतलामा उपचार गराइरहेका थिए ।

देवको अवस्था बिग्रिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । मृतक देव नेपाल स्वास्थ्यकर्मी युनियनका केन्द्रिय सह—सचिव थिए ।


क्याटेगोरी : प्रदेश २, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस