गृहपृष्ठ ∕ प्रदेश २ ∕ महोत्तरीको भंगहा नगरमा प्राथमिक स्वास्थ चौकी भवनको शिल्यान्यास महोत्तरीको भंगहा नगरमा प्राथमिक स्वास्थ चौकी भवनको शिल्यान्यास हेल्थ आवाज शनिबार, २०७७ माघ १७ गते, ११:५६ मा प्रकाशित धनुषा – म्होत्तरीको भंगहा नगरपालिकामा प्राथमिक स्वास्थचौकी भवनको शिल्यान्यास गरिएको छ। भंगहा नगरपालिका वडा नं ३ मा प्राथमिक स्वास्थ चौकी भवनको शनिबार शिल्यान्यास भएको हो । सो स्वास्थ चौकी निर्माणका लागि श्रवणकुमार साहले स्वर्गीय बुबाको स्मरणमा जग्गादान गरेका छन्। श्रवणकुमारले ५ कट्ठा उपलब्ध गराएको जग्गामा वडा कार्यलय र प्राथमिक स्वास्थचौकी भवन निर्माणको लागि एकैसाथ शिलान्यास गरिएको हो । नगर प्रमुख सन्जीब साहले जग्गादाताहरु स्वर्गीय महेश्वर साहको छोरा दबेन्द्र साह र राम नरेश साहलाई व्यक्तिगत तथा नगरवासीहरुको तर्फबाट धन्यवाद ज्ञापन गरेका छन् । भंगहा नगरपालिका वडा नं ३ का वडा अध्यक्ष वहितवा मियाले जग्गादातालाई धन्यवाद दिँदै वडा कार्यालय र प्राथमिक स्वास्थचौकी भवन छिट्टै निर्माण हुने जानकारी दिए । वडा कार्यालय र स्वास्थ चौकीको भवन शिलान्यास कार्यक्रममा नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि , संचारकर्माी लगायतको उपस्थिति रहेको थियो । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा.… १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित सप्तरी ३ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव पराजित कांग्रेसको चुनावी प्रतिबद्धताः ओखती र ओत दिने नेपाल डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय TFN ट्रेण्डिङ स्वास्थ्य सेवा पारदर्शी, प्रविधिमैत्री र नागरिमुखी बनाउन डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति गठन नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. शंकर र महासचिवमा डा. ऋषिकेशव निर्वाचित २३ चैतदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिने बिदा दिने मन्त्रिपरिषद्को निर्णय फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म हुम्लाको खोल्सीमा तीन महिनादेखि स्वास्थ्यकर्मी नहुँदा गर्भवती महिलाहरू घरमै प्रसूति गराउन बाध्य निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर स्वास्थ्य सेवा पारदर्शी, प्रविधिमैत्री र नागरिमुखी बनाउन डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति गठन नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. शंकर र महासचिवमा डा. ऋषिकेशव निर्वाचित २३ चैतदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिने बिदा दिने मन्त्रिपरिषद्को निर्णय फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म हुम्लाको खोल्सीमा तीन महिनादेखि स्वास्थ्यकर्मी नहुँदा गर्भवती महिलाहरू घरमै प्रसूति गराउन बाध्य निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर