गृहपृष्ठ ∕ प्रदेश २ ∕ ९१ वर्षीया उपमेयर कार्कीले जितिन कोभिड–१९ ९१ वर्षीया उपमेयर कार्कीले जितिन कोभिड–१९ हेल्थ आवाज बिहीबार, २०७८ जेठ ६ गते, १२:०५ मा प्रकाशित धनुषा–वीरगन्ज महानगरपालिकाकी उपमेयर ९१ वर्षीया शान्ति कार्कीले कोभिड–१९ संक्रमण जितेकी छन् । बुधबार कार्कीले कोभिड–१९ को संक्रमण जितेर घर फर्किएकी हुन् । अस्पतालबाट डिस्जार्ज भएपछि वीरगन्जका मेयर विजयकुमार सरावगीले स्वागत गरेका थिए । आत्मबल र आत्मविश्वासले ९१ वर्षीया वृद्धा कार्कीले कोभिड–१९ परास्त गरेकी हुन् । उनले सबै कोभिड–१९ संक्रमितले हौसला कायम राख्न आग्रह गरेकी छिन् । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विभागमा दर्ता नभएको औषधीको तस्करी एक सय ३१ वर्षपछि नारायणी अस्पतालको पहिलो वार्षिकोत्सव ६ महिनाभित्र स्वास्थ्य क्षेत्रले काँचुली फेर्ने स्वास्थ्यमन्त्री बस्नेतको दावी गाउँपालिकाका स्वास्थ्य संयोजकले बढी राजनीति गरेको भन्दैं स्वास्थ्य मन्त्रालय फिर्ता… दुई हप्ताभित्र सबै संघीय अस्पतालका जनरल वार्ड निःशुल्क गरिनेछ :… मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राम केवल साहको निधन धेरै पढिएका १ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु २ बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा ३ केन्द्रीय कारागारमा नसर्ने र मानसिक रोग रोकथाम सम्बन्धी कार्यक्रम ४ नेपालमा दोस्रो पटक मनाइयो अकुपञ्चर दिवस ५ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर ६ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ७ मुटु रोगका १२ प्रमुख लक्षणहरू ट्रेण्डिङ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु मांसपेशी र जोर्नी दुख्ने समस्याबाट छुटकारा पाउने योगासन कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनमा पुनः लकडाउन घोषणा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित कोभिड संक्रमितको नि:शुल्क उपचारका लागि सरकारले तोक्यो १७ अस्पताल भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु मांसपेशी र जोर्नी दुख्ने समस्याबाट छुटकारा पाउने योगासन कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनमा पुनः लकडाउन घोषणा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित कोभिड संक्रमितको नि:शुल्क उपचारका लागि सरकारले तोक्यो १७ अस्पताल भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा