गृहपृष्ठ ∕ प्रदेश २ ∕ कोभिड–१९ अन्त्यका लागि जनकपुरमा ‘महामृत्युन्जय जप’ सुरू कोभिड–१९ अन्त्यका लागि जनकपुरमा ‘महामृत्युन्जय जप’ सुरू हेल्थ आवाज शनिबार, २०७८ जेठ ८ गते, १३:५८ मा प्रकाशित धनुषा–कोभिड–१९ महामारी अन्त्यका लागि श्रीश्री १०८ श्री सुरज बाबाले महामृत्युन्जय जप सुरु गरेका छन् । जनकपुरधाम-७ स्थित कैथबनिया कुट्टीमा बाबाले बिहीबारबाट जप आरम्भ गरेका हुन् । महामृत्युन्जय जपका लागि वडाध्यक्ष जानकी राम साहले संयोजन गरिरहेका छन् । महामृत्युन्जय जप सुरु गरेका बाबाले कोभिड–१९ महामारी अन्त्य हुने विश्वास व्यक्त गरेका छन् । उनले भगवानले सबैको रक्षा गर्ने पनि बताए । मन्दिरमा मास्क बिना प्रवेश निषेध गरिएको छ । आर्थिक सहयोग गर्न चाहने व्यक्तिलाई मन्दिरमा सम्पर्क गर्न राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य रोशन कर्णले अपिल गरेका छन् । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री… मधेश प्रदेशमा स्वास्थ्यमा ५ अर्ब ९५ करोड बजेट बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे… मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको… विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा.… १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी ३ फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ६ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने ७ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा TFN ट्रेण्डिङ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने रणनीतिक अस्पताल जोड्ने झोलुङ्गे पुल निर्माण सप्तरीमा एक महिला सहित थप १६ जनामा कोरोना संक्रमण पुष्टि धनगढीका प्रत्येक वडामा विशेषज्ञ चिकित्सकसहितको निःशुल्क स्वास्थ्य सेवा तिलोत्तमालाई मुलुक मै पहिलो पटक शुन्य पोलिथिन घोषणा गरिदै वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने रणनीतिक अस्पताल जोड्ने झोलुङ्गे पुल निर्माण सप्तरीमा एक महिला सहित थप १६ जनामा कोरोना संक्रमण पुष्टि धनगढीका प्रत्येक वडामा विशेषज्ञ चिकित्सकसहितको निःशुल्क स्वास्थ्य सेवा तिलोत्तमालाई मुलुक मै पहिलो पटक शुन्य पोलिथिन घोषणा गरिदै